Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
बिचारक
@bichaarak
केबल बिचार
मस्तिष्क
Joined October 2015
3
Following
914
Followers
50
Posts
Pinned Tweet
बिचारक
@bichaarak
over 10 years ago
परिक्षा सधै "ब्याक" दिदै कटाउदै गरियो त्यहिभएर आजकाल यो "ब्याक" दिनै - मनलागदैन चाहे त्यो "फोलो ब्याक" नै किन नहोस. :D
बिचारक
@bichaarak
over 10 years ago
सानोमा आमाले"झापड"हान्दा खुट्टा बजार्दै घर थर्काइन्थ्यो रोएर अहिले समय र परिस्थितिले खिचेर "तमाचा" हान्दा~ओठका कुना तन्काएर मुस्कुराउनु पर्छ
बिचारक
@bichaarak
over 10 years ago
चाहाना "दबाएर"पनि बाच्न सकिन्न;अनि चाहानालाई मलजल गर्दै बढावा दिए पनि जिन्दगी मा स्वार्थ भरिन्छ चाहाना देखि "मुक्ती"नै जिन्दगीको सुरुवात हो
बिचारक
@bichaarak
over 10 years ago
"Rose" day त "sun" day मा परेको रहेछ; त्यही भएर "रोज" डे लाई "घाम" मा सुकाइ दिय मैले।
Who to follow
FUTURE WORLD NEXT
@rameshaacharya1
web/App developper/Angel investor /crypto currency
Himal Puri
@Himal_puri1
उही यात्री
@YatriAmrit
जिवन यात्रा, म एक यात्री ।
बिचारक
@bichaarak
over 10 years ago
"सामान" गुमाए भेटियला तर "सम्मान" गुमाए फेरि पाइदैन।
#चेतना_भया
बिचारक
@bichaarak
over 10 years ago
सफल हुने "काम"ना तब पूरा हुन्छ ; जब तपाईं अहोरात्र खटिएर धैर्यताका साथ "काम" गर्नुहुन्छ।
बिचारक
@bichaarak
over 10 years ago
एकसुरे सङ्गीत ले सफलता दिदैन। जिन्दगीमा "सफल" त्यही हुन्छ जस्को जिन्दगीमा दुख अनि सुखका गितहरु पालै पालो शफल( shuffle) हुँदै play हुन्छ्न।
बिचारक
@bichaarak
over 10 years ago
निष्ठुरीका "यादहरु" कहिले एक्लै आउदैनन संगसंगै "आसु" पनि ल्याएका हुन्छन
बिचारक
@bichaarak
over 10 years ago
जिवन पाठसाला हो: तपाईं शिक्षक बन्दै"सिकाउन"थाल्नु भयो भने सबै कुरा गुमाउनु हुनेछ;तर बिद्यार्थी बनी"सिक्न"थाल्नु भयो भने धेरैकुरा पाउनु हुनेछ
बिचारक
@bichaarak
over 10 years ago
"प्रेम" यति कन्चन र चोखो हुन्छ कि "अबिस्वास" को एउटा मात्र "थोपा" प्रेम मा पर्यो भने;त्यसको "दाग" टाढै देखि टल्किन्छ।
बिचारक
@bichaarak
over 10 years ago
खोक्रा "भासण" ले होइन; न्यायिक "सासन" ले मात्र देशको प्रगती हुन्छ।
#नेपाल
बिचारक
@bichaarak
over 10 years ago
नेता भ्रस्टाचार मा "मस्त" जनता कालोबजारी मा "ब्यस्त" अनि देश चाहिँ "अस्त-ब्यस्त" ।
#नेपाल
बिचारक
@bichaarak
over 10 years ago
घडीको "सुइ" अनि मानिसको "दिमाग" उस्तै हो आपत/बिपतको बेला एक्दमै "ढिलो" चलेझै भान हुन्छ अनि; खुसीको बेला आफूबाट "फुत्किएको" पत्तो हुदैन।
बिचारक
@bichaarak
over 10 years ago
निस्ठुरिलाई लेखेको एउटा कोरा "प्रेम-पत्र"ले नै जिन्दगी "अल-पत्र" पारिदिदो रहेछ।
बिचारक
@bichaarak
over 10 years ago
प्रेममा:- यादहरु "दोहोरो" भए मीठो "सम्झना" बन्दा रनेछ्न;अनि सम्झनाहरु "एकहोरो" भए पीडा दिने तितो "याद" बन्दा रहेछ्न।
बिचारक
@bichaarak
over 10 years ago
याद राखुहोस: जीवन उपयोगि अनि सबैभन्दा मीठो "फल" केबल "कर्म" को वृक्ष मात्र फल्छ।
बिचारक
@bichaarak
over 10 years ago
प्रेमको भवन भत्किन "भुकम्प" नै आउनुपर्दो रहेन्छ; "अबिस्वास"को सानै "सिरेटो" ले भताभुङ्ग पारिदिदो रहेछ।
बिचारक
@bichaarak
over 10 years ago
प्रेम "ओइलाउदै" छ तर घृणा "मौलाउदै" छ किनकी समाजमा संजाल छ त केबल ~ घृणा पढाउने "पाठसाला" अनि प्रेमको हत्यागर्ने "बधशाला" हरु को।
बिचारक
@bichaarak
over 10 years ago
हातका "रेखामा" भन्दा; काम गरेर उठेका,हातका "ठेलामा" बिस्वास गर्नुस;अनि पो भाग्य्मानी भइन्छ त।
बिचारक
@bichaarak
over 10 years ago
याद राख्नुहोस: "भावना"ले गासिएको मित्रता जति दिगो हुन्छ; हो त्यतिकै दिगो हुन्छ "पैसा"ले गर्दा भएको दुश्मनी
Last Seen Users on Sotwe
🍎Miss Tentación🍎
Seen from
Guatemala
David R
Seen from
United Kingdom
Feride
Seen from
Turkey
c
Seen from
United Kingdom
Kapsamlı VİP
Seen from
Germany
The Human Butterfly🦋
Seen from
United States
கழுதை சுன்னி
Seen from
Nigeria
متنوحه يمنيه
Seen from
Singapore
بنت تبوك جاده
ชอบสาวใหญ่โคราช
Seen from
Thailand
Trends for you
1
Dolly
Under 10K tweets
2
Jolene
Under 10K tweets
3
Jelly Roll
Under 10K tweets
4
Tennessee
Under 10K tweets
5
Witcher 3
Under 10K tweets
6
Steel Magnolias
Under 10K tweets
7
Coat of Many Colors
Under 10K tweets
8
Islands in the Stream
Under 10K tweets
9
Kennedy Center
Under 10K tweets
10
Carl
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.5M followers
2
Barack Obama
@barackobama
119.1M followers
3
Cristiano Ronaldo
@cristiano
113.7M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.2M followers
6
Rihanna
@rihanna
98.6M followers
7
NASA
@nasa
92.4M followers
8
Justin Bieber
@justinbieber
91.7M followers
9
KATY PERRY
@katyperry
89.6M followers
10
Taylor Swift
@taylorswift13
83.5M followers
11
Lady Gaga
@ladygaga
75M followers
12
Virat Kohli
@imvkohli
72.7M followers
13
Kim Kardashian
@kimkardashian
70.7M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
65.7M followers
16
Bill Gates
@billgates
64.9M followers
17
Selena Gomez
@selenagomez
62.6M followers
18
The Ellen Show
@theellenshow
62.3M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.8M followers
Olivia
Online
✨
⭐
💫