चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र जिल्ला प्रशासन कार्यालयमै भएकाे दुर्व्यवहारको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुने । https://t.co/1N4D3LHOZY
शरीरको प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्दै विभिन्न रोगको जोखिम न्यूनीकरण गर्ने लक्ष्यका साथ बराह एग्रो फुड्सकाे उत्पादन बारा मोरिङ्गा बजारमा । https://t.co/OZepZWxyJw