@NomadChitwan @sasmitp @ShahBalen जे मन लाग्यो त्यही गर्दे भो। उत्तर दिन नपर्ने। केटकेटी सम्हाल्नै गार्हो भो। लौन न उत्तर चाहियो हाम्लाई पनि। @शिक्षामन्त्रालय
खस्किदै गएको विद्यालय शिक्षा हामी सबैको साझा समस्या हो । जुन कुरा विद्यार्थीका लागि सहि हुन्न, त्यो शिक्षा क्षेत्रका लागि सहि हुन्न । शिक्षा क्षेत्र राम्रो भएन भने यसमा गरिएको लगानीमात्रै डुब्ने र केहि व्यक्तिको जीवनमात्र बिग्रिने हुदैन, देश नै डुब्छ ।
@Gravitian007 @Neeshahere वहाँले के बोले भन्ने कुराको आफैंलाई हेक्का छैन। खासमा ती नायिकाको ब्यक्तिगत बिरोध गर्न खोज्नु भयो तर यहाँ विषय नै अर्कै पर्यो। मैले यहि बुझे। म गलत भए प्रष्ट पारिदिनुस म्याम।
@Neeshahere 7 घन्टा त्यो पनि इमर्जेन्सी कुर्दा गौरब लाग्या छ है?? इमर्जेन्सी भनेको के हो बुझ्नु पैला। अझ बच्चाको केशमा त्यत्रो धैरेता। हामी त सक्दैनौ। तपाईंको कुरा सुन्दा चै हासो लाग्यो । 🤣🤣🤣
मसँग विचार/सिध्दान्त/कुरा मिल्ने/नमिल्ने; सहमति/असहमति राख्ने/नराख्ने सबैले यो लेख एकपटक पढ्नूहोला र आफ्नो परिवार/नातेदार/साथीहरू, विशेष गरी तत्तत परिवारका महिला सदस्यहरूलाई उहॉहरूको स्वास्थ्यमा हेलचेक्ऱ्यॉइ नगर्न सचेत गराउनूस् ! https://t.co/vmMYhCUOxK
जय जन्मभूमी
वीरगन्ज महानगरपालिकाको मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट आफ्नो उम्मेदवारी प्रस्तुत गर्दैछु। मलगायत मेरो टिमका पक्षमा गरिने प्रत्येक मतदानले नवीन वीरगन्जका पक्षमा आफूलाई पंक्तिबद्ध गर्ने विश्वास दिलाउँछु
Every step they take will only bring them closer to Dagar, aka Danger.
Stream #LoveHostel from 25th Feb, exclusively on #ZEE5.
@VikrantMassey@sanyamalhotra 07 @iamshankerrarman
Jo jo Dagar ke khilaaf jaave, woh woh pachtaave. Ashu aur Jyoti, tum kab tak chhupoge?
Aa rahi hai #LoveHostel 25th Feb se, sirf #ZEE pe.
@VikrantMassey@sanyamalhotra07 @iamshankerrarman