@tikaramyatri यी हर्कजीले ५ वर्ष यसरी नै विरोध गरेर बिताउने पक्का छ! अरूलाई संस्कार सिकाउनेले चाहिँ आफू पनि संस्कारी हुनुपर्छ, संसदीय मर्यादामा रहनुपर्छ, शालिनता प्रकट गर्नुपर्छ भन्ने चाहिँ किन बिर्सेको?
तथापि, सरकार प्रमुखको हैसियतले अत्यावश्यक काम वा प्रतिकूल स्वास्थ्य समस्या बाहेक यहाँले दरो तरीकाले संसदलाई फेस गर्नुपर्छ! यति चाहिँ पक्का छ प्रतिपक्षीले तपाईंलाई यसरी नै ५ वर्ष घेर्ने छन् त्यसैले चानचुने तयारीले पुग्दैन! झन् सिंह भएर गर्नुहोला! 🙏
@ShahBalenसम्माननीय प्रधानमन्त्रीज्यू, कृपया संसदमा एकचोटी संसद फेस गर्नुहोला! तर, तपाईंले जतिसुकै तार्किक जवाफ दिएपनि प्रश्नकर्ताको चित्त बुझाउन सक्नुहुने छैन! त्यो हाम्रो नेपाली राजनीतिको चरित्र हो! विपक्षीले विरोध गर्नैपर्ने भन्ने मानसिकताबाट हाम्रो संसदीय अभ्यास सिंचित छ!
प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्नुपर्छ समय मिलाएर, यसमा विवाद छैन! उहाँले सम्बोधन गर्न गएपछिको Scenario:
विपक्षी: रोष्ट्रम घेराउ, नाराबाजी- राष्ट्रपतिको अपमान गर्ने प्रम राजीनामा दे!
एकछिनपछि सम्बोधन! अनि,
विपक्षी: चित्त बुझ्दो जवाफ आएन, सदन बहिष्कार!
यिनले गर्ने यस्तै हो!
तुमेव माता, तुमेव पिता, चसखा: तुमेव
तुमेव द्रविणम्, च परब्रह्म तुमेव !😜
लौ अल्गोरिदम परमेश्वरी हाकेताकेको पुगोस्! तिमीले नै चुनाव जिताएको भन्ने हल्ला छ, अब यो मनुवालाई पनि पार लगाऊ प्रभो! 🙏 😜