क्रान्ति को मतलब हो:एउटा नयाँ ब्यक्तित्व को
उद्-घाटन।
बिद्रोहको मतलब हो:नयाँ ब्यक्तित्व,परिचय केहि बन्ला या नबन्ला मतलब नगरि पुरानो ब्यक्तित्व या परिचय लाई मेटाईदिन���।
बिद्रोह क्रोध हो क्रान्ति बिचार हो।
बिद्रोह गर्न धेरै सजिलो छ।क्रान्ति धेरै सोच, बिचार र चिन्तन बाट हुन्छ।
-ओशो
दङ परेको छु म हजुर लाई देखेर
तिम्रो बिहेको निम्तो देखेर
तिम्ले दियको बाचा कसम सम्झेर
म प्रती झुकेको त्यो तिम्रो नजर देखेर
भरिदै त्यो तिम्रो सिउदो देखेर
दङ परेको छु म हजुर लाई दे���ेर