न चन्द्र रह्यो न सुर्य रह्यो ,
एउटा नयाँ बिहानीको खोजमा खै जित कसको भयो ।
शून्य देखि एक भएका थियौ फेरी सुन्यमै विलिन भयौ ।
न सगरमाथा जस्तो स्वाभिमान रह्यो,
गौतम बुद्धको अपमान भयो,
केही ब्यक्तिको दम्बले मेरो देश बन्धक भयो ।
खै कसको जीत भयो , मेरो देश खरानी भयो ,😥
जसले जित्यो वा हार्यो, इतिहासले नै लेख्नेछ।
तर हिजोको घडीमा विवेक गुमाउँदा देश नै घाइते भयो।
हार्ने सधैं देश हो।
रुनुपर्ने सधैं आमाबाबु हुन्।
भोग्नु पर्ने सधैं हामी सर्वसाधारण हुन्।
#StopViolence#PeaceForNation#SaveOurFuture
सिंहदरबार छैन
सर्वोच्च अदालत छैन
संसद भवन छैन
राष्ट्रपति कार्यालय छैन
सयौँ सरकारी कार्यालय छैनन्
सयौँ हत्यारा भागे
सयौँ बलात्कारी भा
खै कस्तो जित भयो?
जितेर नि हार भयो।
कसले जित्यो थाहा छैन, नेपालले हार्यो
यही नेपाल फेरि बनाउन कति वर्ष लाग्छ अब?
यो परिवर्तन होइन
यसलाई उपलब्धि,
आफ्नो पराई..
दुःख होस् या सुख कुनै पनि अवस्थामा
साथ, सहयोग चाहिने र पाईन आफ्नै मान्छेहरु बाट हो, बाहिरकाले त एक छिन हं मा हं थप्ने मात्रै हुन, घरका स-साना तिल जस्ता कुराहरुलाई वाहिर लगेर पहाड़ बनाउन छाडौं है, ढिलो चांडो पछुताउनु पर्ला ..!
राधे राधे🦚✌🏻😊
शुभरात्री🥱😴