So you’re telling me, associate sides have to play in a 3 year 50 over tournament, to qualify for a qualifier to qualify for another tri-series qualifier to then qualify for a World Cup.
प्रेम भन्दा ठूलो व्रत
सायदै अरू केही होला,
किनकि
प्रेम पाउन सजिलो हुन सक्छ,
तर प्राप्त गरेको प्रेमलाई
जोगाइ राख्नु नै
सबै भन्दा कठिन तपस्या हो।
माया त क्षणमै जन्मिन्छ,
तर विश्वास, धैर्यता
र समर्पणले मात्र
त्यसलाई जीवनभर टिकाउँछ। ❤️
#म_अनि_मेरो_भावना
जहाँ जनताको नेत्तृत्व गर्ने नेताले गल्ती मान्दैन,
त्यहाँ सरकार मात्र होइन,
जनताले लोकतन्त्रमा राखेको विश्वास पनि समाप्त हुन्छ ॥
#शुभ_प्रभात#शुभ_दिन ☕️😊♥️
यदि तिम��� सहि बाटो हिड्दै छौं भने,
"म सहि छु "भनी सफाई दिई रहन पर्दैन,मात्र सहि बाटो हिड्दै गर सहि गन्तव्य समयले देखाउदै जाने छ ॥
#शुभ_प्रभात
#शुभ_दिन ☕️😊♥️