@ECNOfficial#RightToRecall#RightToReject संघिय लोकतान्त्री गण्तन्त्र नेपाल लाई अझै बलियो बनाउनु छ भने जनता द्वारा निर्वाचित जनप्रतिनिधीले जनताको लागी काम गरेन भने निर्वाचन क्षेत्र भित्रको ५०% जनताले निर्वाचन आयोगमा निवेदन दिए,निर्वाचन आयोग ले पुर्ण निर्वाचन गराउने नियम लिनुपर्छ
"🌍 Just embarked on an epic journey around the world, and I couldn't be more excited to share my adventures with all of you! A huge shoutout to @Twitter for connecting us all and letting me bring the world to your feed. 🙌✈️ #TravelerPremmai#AdventureAwaits#ThankYouTwitter"
@roshansibakoti@brb1954@DilBhusanPathak नेपाललाई सिक्किम झै भारत को राज्य बनाउन अब ढीला गर्नु हुदैन..
हरेक दृष्टिबाट नेपाली जनता को उनत्ति हुनेछ.. सिक्किमिली जनता झै
@brb1954@DilBhusanPathak सिक्किम जस्तै नेपाललाई भारतमा बिलय गराएपछि गणतन्त्र,संघीयता,धर्म निरपेक्षता(?) सबै पुर्ण सुरक्षित हुन्छ, नेपाली सधैं अग्रगामी भैरहन पाउँछन् , तपाईंहरुको आखिरी रास्ता त्यहीँ हुनुपर्छ,नभए तपाई��का कथित अग्रगामी उपलब्धि सबै प्यारालाईसिस भैसके,जनतालाई सधैं झुक्याउन असंभव छ!
@PMOIndia@narendramodi आदरणीय प्रधानमन्त्रि जी, नेपाल और भारत कि रोटी-वेटी के रिश्ते कहावात हो चुके हैं,आज जो मधेशियो कि हालत है ओ जगजाहिर है, नागरिकता के सवाल पर मधेशियों को मजाक बनाया जाता है,बिकास,अर्थ,शिक्षा,स्वस्थ कि स्थिति कमजोर है। भारत, मधेशियों प्रति सकारात्मक कब होगा?
@thapagk@bishwaprakash77
थारू बिद्रोह वा विस्पॉट मा घटेका घटना लाई अपराधीकरण गर्ने कुचेस्ट गर्यो भने, देश फेरी अशांन्त हुन सक्छ, फेरी अर्को बिद्रोह हुनसक्छ, थारू, मधेशी, आदिवासी, जनजाति, वर्ग लाई मुलधार मा ल्याउनु पर्ने ठाउ मा, अपराधी घोषित गर्ने
#freereshamchaudhary
@indianrailway__@PMOIndia@AshwiniVaishnaw Should taking registration fee for first logins from Nepali Citizens is fair? What about long friendship from 1950 and year back? Do you think Nepal is separate from india? I believe Two country with one souls in every aspects 🇳🇵-🇮🇳
@brb1954@manushiyb के हजूर राजनीती बीना सास फेर्न सक्नु हुन्न, के तपाई राजनीती बाट बिश्राम लीन चाहानु हुन्न? अब नया युथ लाई मौका दिनुस, उनीहरु लाई मदत गर्नुस, हजूर कै छोरी लाई पार्लियामेंट मा अब पठाउनुस, तर अब तपा�� सन्यास लिनुस plz, set the example plz
@kulmanNEA@Hello_NEA लहान नगरपालिका भित्र 5 देखि 20 मिनट daily लाइन जानू को के मतलब?
कतई जैनरेटर र इन्��र्टर साउजी संग सेटिंग त छैन?
Low वोल्टेज हुनु किन?
बिना जानकारी कुनै बेला लाइन काट दिनु social media को युग मा लहान बिधुत प्राधिकरण को पेज खोई?
On the Nepal India border,We Nepali have to pay Rs. 164 to get Rs. 100 IC, which is totally illegally and against both central bank of Nepal and India.
I would like to request both the government to regulates this issue very seriously.
@PMOIndia@nepal_pmo@RBI@NepalRastraBank