@KamalBh12278882@PM_nepal_@ShahBalen@hamrorabi विद्युत सम्बन्धी गुनासोको लागि ने.वि.प्रा. हटलाइन ११५०/० (गुनासो शाखा) सार्वजनिक बिदाको दिन बाहेक कार्यालय समयमा (९:००-५:००) संचालनमा रहेको र काठमाडौं उपत्यकाको लागि प्रादेशिक हटलाइन ११५०/३ चौबिसै घण्टा संचालनमा रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।
@nirajnews24@ojaswigautam@agovinda@hello_sarkar@ShahBalen विद्युत सम्बन्धी समस्या भएमा ने.वि.प्रा. हटलाइन ११५० मा प्रादेशिक एक्सटेन्सन नम्बर डायल गरी सम्पर्क गर्न सकिने र कुनै गुनासो भएमा ११५०/०, ने.वि.प्रा. गुनासो शाखामा सम्पर्क गरी विस्तृत जानकारी उपलब्ध गराउनहुन अनुरोध छ ।
@pspokh@hello_sarkar प्रस्तुत गुनासोको लागि sc no. र consumer idआवश्यक भएकोले उक्त विवरण उपलब्ध गराउन हुन वा ने.वि.प्रा. प्रादेशिक हटलाइन ११५०/३ मा फोन सम्पर्क गर्नहुन अनुरोध छ ।
@W227432X प्रस्तुत गुनासोको लागि ने.वि.प्रा. प्रादेशिक हटलाइन ११५०/१ वा गुनासो शाखा ११५०/० मा फोन सम्पर्क गरेर आफ्नो sc no. र consumer id उपलब्ध गराउनहुन अनुरोध छ ।
@Apawaad @eSewaNepal @Himalayabiraj कृपया यसको लागि सम्बन्धित वितरण केन्द्रको नाम उल्लेख गर्नहुन वा ने.वि.प्रा. हटलाइन ११५० मा फोन सम्पर्क गर्नहुन अनुरोध छ ।
@chovare कम्प्युटराईज्ड बिलिङ्ग तथा नेटवर्क महाशाखाबाट प्राप्त जानकारी अनुसार केन्द्रीय बिलिङ्ग सर्भरमा समस्या आएकोले केही समय अनलाइन पेमेन्टमा समस्या भएकोले कृपया यसको लागि सम्बन्धित वि.के. मा सम्पर्क गर्नहुन वा ने.वि.प्रा. हटलाइन ११५०/० मा सम्पर्क गर्नहुन अनुरोध छ ।
@indraraj_giri@hello_sarkar प्रस्तुत विषयको जानकारी लिन कृपया सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गर्नहुन वा ने.वि.प्रा. को हटलाइन ११५० मा सम्पर्क गर्नहुन अनुरोध छ ।
@khayarmara गौशाला वि.के. बाट प्राप्त जानकारी अनुसार जम्पर चुँडिएर प्राविधिक समस्याका कारण विद्युत सेवा अवरोध भएकोमा हाल नियमित रहेको र उक्त स्थानमा विद्युत सम्बन्धी समस्या हुँदा ९८५४०३२१७५ खयरमारा सबस्टेशन वा ११५०/२ प्रादेशिक हटलाइनमा सम्पर्क गर्न सकिने व्यहोरा जानकारीका लागि अनुरोध छ ।
@GuyAirline@ciaa_nepal गुनासोको आवश्यक कारवाहीको लागि ने.वि.प्रा. गुनासो शाखा ११५०/० मा फोन सम्पर्क गरेर गुनासोको विस्तृत विवरण उपलब्ध गराउनहुन अनुरोध छ ।
@ncktm सूचना प्रविधि विभागबाट प्राप्त जानकारी अनुसार हाल NEA एपमा आएको प्राविधिक समस्या समाधान भईसकेको जानकारी प्राप्त भएको र हालसम्म समस्या समाधान नभएको खण्डमा कृपया ११५०/० मा सम्पर्क गर्नहुन अनुरोध छ ।
@GuyAirline उक्त ११५०/० हटलाइन नम्बरमा अफिस टाइम आईतबार देखि बिहिबार १०:००-४:०० र शुक्रबार १०:००-३:०० सम्म सम्पर्क गर्न सकिने व्यहोरा जानकारीका लागि अनुरोध छ ।
@BinayAryal जोरपाटी वि.के. बाट प्राप्त जानकारी अनुसार विद्युतीय संरचना मर्मत संभार गर्नुपर्दा केही बेर विद्युत अवरुद्ध हुने गरेको अन्यथा त्यस्तो समस्या नरहेको साथै थप जानकारीको लागि तथा केही समस्या भएमा ०१-४४५१४३८ जोरपाटी नो लाइटमा सम्पर्क गर्न सकिने व्यहोरा जानकारीका लागि अनुरोध छ ।
@Suraj_Babu731@kulmanNEA गुनासोको आवश्यक कारवाहीको लागि कृपया सम्बन्धित वि.के. को नाम र ग्राहकको sc no. र consumer id उपलब्ध गराउनहुन वा ने.वि.प्रा. हटलाइन ११५०/० डायल गर्नहुन अनुरोध छ ।
@RoshanMjn लगनखेल वि.के. बाट प्राप्त जानकारी अनुसार ०१-५४५५६६९ र ०१-५४५५३४६ फोन नम्बरहरु संचालन मै रहेको व्यहोरा जानकारी गराउँदै विद्युत सम्बन्धी गुनासोको लागि ने.वि.प्रा. प्रादेशिक हटलाइन ११५०/३ मा पनि सम्पर्क गर्न सकिने व्यहोरा जानकारीका लागि अनुरोध छ ।
@DhanaKc71010 सूचना प्रविधि विभागबाट प्राप्त जानकारी अनुसार NEA app मा केही समस्या आएको र हाल समाधान भईसकेकोले उक्त एपलाई अपडेट गरेर चलाउनहुन साथै थप जानकारीका लागि ११५०/० डायल गर्नहुन अनुरोध छ ।