नेपाल मा राष्ट्र सेवक कर्मचारी फटाहा थिए ।तिनीहरू लगभग ठाउँमा आए ।अर्को फटाहा सवारी चालक रहेछन् ।यिनीहरू लाई जरिवाना मात्र होइन कैद पनि हाल्नु पर्छ । सरकार झुक्ने होइन,राम्रो काम कोे लागि लडेर टिक्ने हो । चले गोपाल मरोस् चाहिँ बिना मरोस्।
@valleytraffic जेब्रा क्रसिङ् मा यस्तो छ हालत । न ट्राफिक लाइट बल्छ न सवारी चालकले पैदल यात्रुलाई प्राथमिकता दिन्छन् । टाढा कोे हैन सरकारकोे नाकैमा माइतीघर मण्डला बानेश्वर खण्ड।आजको अवस्था
माइतीघर मण्डला बानेश्वर खण्ड, सरकार ! जेब्रा क्रसिङ् मा सवारी साधनको दादागिरी!न ट्राफिक लाइट बल्छ न नियम पालना गर्छन् न्यायालयको मुखै मा ,सरकार कोे नाखै मा।@hellosarkar@ktmcity
@bbcnepali अधिकार खोज्ने ले कर्तव्य पालना गर्नु पर्छ । जरिवाना जतिसुकै होस् ,कानुन नीति,नियम कोे पालना गर्नु पर्छ। नियम पालना गरे जरिवाना शून्य पनि त छ महोदय हरु ।
@valleytraffic तथ्याङ्क हेर्दा सुधारोन्मुख देखिन्छ ।अब पैदल यात्री लाई पनि कारवाही गर्नु पर्छ ।किनकि सातदोबाटो ट्राफिक अगाडि नै हरियो बत्ती बल्नु ५० सेकेण्ड अगी नै पैदल यात्रीले बाटो काट्छन् । यो चेतना कोे कमी होइन हेल्चक्राई हो।
सरकार, वन्यजन्तुलाई पो पासो थापिन्छ होइन र!यहाँ त पैदल यात्रीलाई ढिलो चाडो पासो थाप्ने कार्य भएको छ। विकल्प खोजी समस्याकोे समाधान चाँडो गरौँ। स्थान:-लगनखेल पाटन अस्पताल लाइन ,जहाँ NEA office नजिकै रहेको छ।आँखा अगाडि नै लापरवाही नगरौं।@citylalitpur
यो तीन दिन कोे तथ्याङ्कले के पुष्टी हुन्छ भने ट्राफिक नियमको उल्लङ्घन अज्ञानताले होइन लापरवाहीले हो। अव हामी नागरिक आत्मअनुशासन बानी अनियमित कुराकोे सम्बन्धित निकायमा उजुरी गर्नु जरुर छ । #valleytraffic
@uttambajra78742 यस्तो सार्वजनिक पिउने पानी कोे सुविधा त जापान मा पनि थिएन है ।माल पाएर चाल नपाउने देश कोे मान्छे कोे हात मा टिकाउन चाहिँ चुनौती नै होला कि