बिदै बिदा ...... पानी पर्दा बिदा, घाम लाग्दा बिदा
भिजन भनेको यस्तो हुनु पर्छ नी
अनी कार्तिक ३० को बिदा चाही IGP को पेसी सार्न मात्र दिन लागेको त हैन नी @hamrorabi
यस्तै तालले बिकाश खर्च त राम्रै हुने देखियो
सरकारले कुकुर तिहारलाई बडो महत्व दिएर मनाउने भएछ, As expected।
बादर, कुकुर, खशी बोकाको निकै चिन्ता लिन्छ यो सरकार।
बाढि प्रतादित जनताहरुको वास्ता छैन ....
मिस्टर वाग्लेले नाकाबन्दिको बारेमा त एक शब्द पनी बोलेनन् त। ७२ को भुकम्प सम्झिदै गर्दा नाकाबन्दि पनी सम्झिनु पर्ने थियो।
हुन त उ बेला काँग्रेसमै हुदा पनी नाकाबन्दि त मानेका थिएनन् क्यारे उ बेलाको पार्टिेले पनी।
अनी नेपालले लुटेको भनेको भुमी पहिचान गरेर आए होलान् नै।
राम्रो कुरा आफुले, नराम्रो जती AIले हो? तिम्रो औकात कती हो हामीले नचिनेको हो र, यत्ती हो तिमी जस्तो छाडा बोल्न मात्र नसकेर हो।
देश कस्ताको हातमा बुझाए यार....
छ नी एउटा उखान,
दु:ख पाइस मंगले, आफ्नै दंगले
सरकार हाट बजार लगाएर बस्छ, नुन र चामल बेच्छ तर कालो बजारी रोक्न सक्दैन
सरकार नाफा कमाउन नाम मात्रको साझा बस चलाउछ, तर सार्बजानीक यातायात व्यवस्थित गर्न सक्दैन
कालो बजारी नियन्त्रण गर्ने हो भने त सरकारले हाट बजार चलाउनु नै पर्दैन होला त
RSP is the new UML.
दुवै एउटै डल्लो: blind चम्चाहरू, एकै नेताको पूजा, पुरानो UML जस्तै ego र corruption को smell। रबीले ओलीलाई copy-paste गरेर "change" भन्छन्? यो त पुरानो UML को remix मात्र हो, नेपाललाई फेरि ठग्ने! 😂🤮 #RSPFakeNewUML#BothSuck
RSP is the new UML
UML जस्तै नेता-केन्द्रित, blind समर्थकहरूले "मेरो नेता सधैं सही" भन्दै झगडा गर्ने, PR list मा nepo kids र business tycoon हरू हाल्ने। ओलीको ego vs रबी/बालेनको ego—पुरानो कम्युनिस्ट cult को नयाँ ब्रान्ड मात्र! नेपालको दुर्भाग्य दोहोरियो। 😭 #RSPIsTheNewUML
RSP is the new UML
RSP आफैं UML को clone बन्दैछ: charismatic leader को personality cult, youth wave को नाममा blind followers, anti-corruption भन्दै आफैं scandal मा फस्ने। ओली र रबी दुवै "deliver" गर्ने promise गरेर सत्ता खान्छन्—नेपाललाई फेरि धोका! Same shit, different wrapper.
RSP is UML's failed upgrade! पुरानो कम्युनिस्ट cult बाट youth cult मा shift, तर corruption, nepotism, ego सबै उस्तै। रबी र ओली दुवै "म मात्र change हुँ" भन्दै नेपाल डुबाउँछन्। दुवै bad, दुवै toxic #RSPIsTheNewUML
के रे के रे! Indicator Ledले 20% Electricity loss भै राखेको छ, हैन कुन brandको रक्सी खाएर कुन Versionको AI चलाएपछि यत्तिको ज्ञान आँउछ हामीलाई पनी सिकाइदेउन हो घण्टेहरु, अनी हामी पनी ताली बजाउँला, यत्तिकै त पत्याउन सकिएन हो।
एक हातले दिने र अर्को हातले तान्ने नितीले मिस्टर वाग्ले पटक पटक फेल हुदै छन्, यस्ता हलीलाई फिर्ता बोलाएर मिस्टर लामीछानेको जुत्ता पालीस गर्न लगाए हुन्छ, मिनिस्टर बनाउने हैन @ShahBalen
यो जनआक्रोश र असन्तुष्टिको प्रष्ट संकेत हो। सरकारले आफ्नो नियन्त्रण र उपस्थिति कमजोर हुँदै गएको सन्देश जान नदिन र यस्ता राजनीतिक असफलताहरूलाई मिडियाको मुख्य हेडलाइनबाट ओझेल पार्नका लागि ६०लाखभन्दा बढी डिम्याट खाताधारीको चासो रहने सेयर बजार सुधारको ‘हट टपिक’ अगाडि सारेको देखिन्छ।
शेयर बजार सुधारको २१ बुँदे कार्ययोजना: अर्थतन्त्रको रूपान्तरण कि राजनीतिक Damage Control?
१. Social Media Grey Zone तरङ्ग र राजनीतिक अस्थिरताको छाया
२. मधेसमा मन्त्री सुस्मित माथि भएको अवरोध र जनआक्रोशको झल्को
३. रसुवा बाढी पछिको खस्कँदो लोकप्रियता, आगामी चुनाव र Damage Control
शिक्षा तथा खेलकुद मन्त्री सुस्मित पोखरेलको हालैको मधेस भ्रमणका क्रममा विभिन्न कार्यक्रमहरूमा सिर्जना भएको अवरोध र विरोधले सरकारप्रति जनस्तरमा गुम्दै गएको विश्वासलाई सतहमा ल्याइदिएको छ।
पूँजीगत लाभकर घटाइदिने, घाटा समायोजन गर्न पाइने र बजारमा नयाँ तरलता भित्र्याउने जस्ता लोकप्रिय बुँदाहरू ल्याएर लगानीकर्ताहरूलाई उत्साही बनाउने र आगामी चुनावअघि सकारात्मक माहोल सिर्जना गर्ने रणनीतिक दाउ यसभित्र लुकेको छ।
यस्तो अवस्थामा, नेपालको मध्यमवर्गीय र शिक्षित युवा जमातको ठूलो हिस्सा जोडिएको सेयर बजारलाई राहत दिने रणनीति अपनाएर ‘ड्यामेज कन्ट्रोल’ गर्ने प्रयास गरिएको छ।