काम नगर्ने नेता र नपढ्ने विद्यार्थीको एउटा चरित्र चाहिँ ठ्याक्कै मिल्ने रहेछ ।
विद्यार्थीलाई नपढे पनि परीक्षामा उत्कृष्ट अङ्क ल्याउन मन लाग्ने, नेतालाई कुनै काम नगरे पनि चुनावमा भोट चाहिने !
अब चाहिँ यी दुवै सोच मनमा नपलाउने वातावरण तयार होस् !
सरकारको निरङ्कुशताको घोर भर्त्सना गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु !
GEN Z को चेतनाप्रति सलाम !