रिलिज सरेको सर्यै सरेको सर्यै सरेको सर्यै भो । फेरि नयाँ डेट आइपुगेको छ । यो फिलिममा एउटो गित लेखिटोपलेको थिएँ । आउला र हेरम्ला भनेको नि के जाती झर्ला र खाम्ला भनेझै पो भो त !
ओली, प्रचण्ड, माधव, झलनाथ, २१ अाै शताब्दीको जनवाद, जनताको बहुदलिय जनवाद, यि सवै सवै हात विहिन छन यतिबेला ।
अहिले त
फुटे भारतको हात, जुटे चीनको हातमा निर्भर छ नेकपा
अब यो हातविहिन नेकपाले क्रान्तिकारी लालसलाम कसरी गर्छ ?