अदालतमै पुगेर वकिलमाथि हातपात गर्छन् । आलोचना फिटिक्कै सहँदैनन् । कस्तो देश बनाउने रैछन् यिनीहरुले । यस्तालाई मान्दिनुपर्ने ! हरे !कानूनी सेवा लिन सबैले पाउँछन् । यो सर्वमान्य सिद्धान्त नमान्नु भनेको अराजकता नै हो । अर्कालाई सच्चिओ नभए सकिएउला भन्नेहरुले सोच्नुपर्ने ।