@Nirmaladhakal44 प्रहरी लाई लखेटी लखेटी मार्नु पर्च भन्ने पनि तिम्रै पार्टी का थे तिम्रै पार्टी हुदा काठमाडौ मा भिजिबिलिटी पुगेको थेन क्यारे मुक्क थुजी भनियो देश कै कलंक मध्री कि एक !!
@uttambajra78742 बच्चाले न्याय पाई सक्यो अपराधी खोर मा गै सक्यो अब के को बिरोध हो ? परिवार लाई सरकार बाट पाउने न्याय पाए पछि यिनी हरुले गर्न खोजेको के हो?
@prakashujyalo प्रेस स्वतन्त्र भन्दैमा जे पायो त्यै लेख्न पाइन्छ र भन्या?यहि किशोर श्रेष्ठले गर्दा श्रीषाले आत्मदाह गर्नु पर्यो अझै कति नारीहरु यस्को सिकार बनेकाछन कति नारीहरुको अपमान र आत्मदाह दुरुत्साहन गरेको छ यस्तो व्याक्ती पत्रकार हुनै सक्दैन सत्य र तथ्य बिना समाचार लेख्ने पनि अपराधी हुन !
@uttambajra78742 त्यो त हो डाजु हाम्रा गाम मा अझै पनि यो चलन छ , गर्मी लागे पछि अझै नि भिजेको पराल मा धुवाँ लगाउने र मच्छर भगाउने चलन भनौ कि भाग्छन जो त !😂
@partipakshya देश आफ्नो हो, देशमा सबै पार्टीका सरकारहरु आए ती सरकारले देश मा भ्रष्टाचार लाई प्राथमिकता दिए जनतालाइ मन परेन र अर्को बैकल्पिक सरकार रोजे ! सरकार लाई जब सम्म बलियो हामी आफैले बनाइदैन कमजोर बनाएर ढाल्न खोजिन्छ भने त्यो देश कहिले पनि विकसित हुदैन ! सोच बदलौ सरकार लाई बलियो बनाउ!!