विराटनगरका तीन प्रधानमन्त्रीहरु एकै ठाउँमा
प्रधानमन्त्री सुशीला कार्की र दुर्गा सुवेदीको विवाहमा पुर्वप्रधानमन्त्रीहरु मनमोहन अधिकारी र गिरिजा प्रसाद कोइराला ।
मिति २०४५/०४/१३ गते।
तस्विर: सामाजिक सञ्जाल ।
'राम गयाे, रावण गयाे......'
'सुख के हो ? दुःख के हो ? मात्र एक स्थिति । त्यस्तो स्थिति जसलाई जस्तो बनाउन खोजौँ, त्यस्तै बन्छ । कति मनुष्य छन् जो दुःखमा पनि खुसी छन् । परन्तु, कति यस्ता पनि छन् जसको सम्पन्न अनि सुखको जीवन आँसु अनि मात्र आँसुले भरिएको छ ।'
https://t.co/FQttv7hfZu
Dadi Ratan Mohini Ji had a towering spiritual presence. She will be remembered as a beacon of light, wisdom and compassion. Her life journey, rooted in deep faith, simplicity and unshakable commitment to service will motivate several people in the times to come. She provided outstanding leadership to the Brahma Kumaris’ global movement. Her humility, patience, clarity of thought and kindness always stood out. She will continue to illuminate the path for all who seek peace and wish to make our society better. I will never forget my interactions with her. My thoughts are with her admirers and the Brahma Kumaris’ global movement in this hour of grief. Om Shanti.
@12khari मा प्रकाशित मेरा ५ कविता ।
चंगा
आफैँसँग दूर रहेजसरी
हामी किन रहन सक्दैनौ दूर आफ्नो जीवनसँग ?
जीवनलाई भुइँमै छाडेर किन हामी उड्न सक्दैनौँ चंगा भएर ?
डोरी चुँडिएर किन हामी जान सक्दैनौ दूरदूर निकै ?
खासमा हामी के हौँ?
खासमा यो जीवनचाहिँ के हो? https://t.co/Dk7LTUiMbm
@12khari मा प्रकाशित मेरा ५ कविता ।
५) चंगा
--------------------
आफैँसँग दूर रहेजसरी
हामी किन रहन सक्दैनौ दूर आफ्नो जीवनसँग ?
जीवनलाई भुइँमै छाडेर किन हामी उड्न सक्दैनौँ चंगा भएर ?
डोरी चुँडिएर किन हामी जान सक्दैनौ दूरदूर निकै ?
खासमा हामी के हौँ ?
https://t.co/HUsIfXQy6w
बत्ती : एक समर्थ पाइला अात्मिक प्रकाशतर्फ : एक प्रयाेगपरक कविता
"तिमी स्वयंकाे केन्द्र हाै"
An Experimental Art Poetry for the enlightenment of the Soul.
'म दीप हुँ
जाे सदा बल्दछ
मलाई स्वयम्लाई बुझ्नु छ
मलाई स्वयम्काे शक्तिकाे आत्मानुभूति गर्नु छ
मलाई स्वयम्काे गहिराइकाे सुखानुभूति गर्नु छ
मलाई गइरहनु छ आफूभित्रै
मलाई रहिरहनु छ आफूभित्रै
मलाई फैलिरहनु छ आफूभित्रै'
https://t.co/XQwNdbZ25p
सुन्नु क्रिया हाे । सुन्न सक्नु विशिष्ट क्रिया हाे । विवेकसहित सुन्न सक्नु अति विशिष्ट क्रिया हाे । सुनेर बुझ्नु अनि ग्रहण गर्न सक्नु दुर्लभ क्रिया हाे । अनि, अाफैँलाई सुन्न सक्नु अति दुर्लभ क्रिया हाे ।
The one who writes, Just writes........Writes and writes because his/her path is the path of writing (Without listening to anyone. Just listening to the Self and the Supreme Empowerment). 🤗
I take Writing, Poetry and Literature as a blessing of God. ☺️