अर्थमन्त्री बिजुलीमा लगाइएको ५% ट्याक्स महँगो होइन भन्ने अहिले NOC को chief रू१७००को मासु खानेलाई २१००को सिलिन्डर महँगो होइन भन्ने । ठिक्क मिल्या छ।
एउटै सरकार भएपछि बोली पनि एउटै हुनै पर्यो नि - हैन र ??🤣
परीक्षामा सहभागी विद्यार्थीको सङ्ख्या उही, उत्तर लेख्ने तरिका उही, कपि जाँच्ने जनशक्ति उही, अनि परीक्षाफल १ महिनामा निकाल्दा त्रुटी त हुने नै भयो नि । बरु Subjective लाई Objective बनाउनेतिर लाग्ने हो कि ?? #+2 #SEE#Result
बोलेन बोलेन भन्थे, आज आएर बोल्यो, अब एक महिनालाई पुग्ने hot topic दिएर गयो । भोलिदेखि खोज��� कार्य सुरु हुन्छ ( विपक्ष, मिडिया, जनताको), देशमा, “कहाँ मिचेको रहेछ नेपालले भारतको भूमि” “अनि के हो त्यो आइटी मन्त्रालय भनेको”!!🤔😁
वैदेशिक रोजगार बिभागमा टोकन प्रणाली हटाउनु भन्दा पनि वैदेशिक रोजगार बिभाग नै खारेज गरेर स्वदेशी रोजगार विभाग स्थापना गर्नु अहिलेको माग हो।
Brain drain रोक्नुपर्ने अहिले को आवश्यकता हो, नयाँ नेपालको लागि दक्ष जनशक्ति आवश्यक छ ।
२४ घण्टाभित्र केपी ओलीलाई समाउन आदेश दिन सक्ने गृहमन्त्रीले बजारमा भइरहेको ग्यासको अभाव, कालोबजारीलाई रोक्न निर्देशन दिन सकिँदैन त ??🤔
#SudanGurung#HomeMinister
फाइल चाहिँ भ्रष्टाचारकोबाट सुरु गर्नुपर्ने थियो । Promise ओली, लेखक मात्र थिएन - सुशासन भ्रष्टाचारमुक्त सबैको साझा नयाँ नेपाल थियो। #HomeMinister#Nepal 🇳🇵