BIMAN Membership Form now open for all the BIM students.
Don't miss the opportunity to join the team.
Details & Apply Here : https://t.co/rsqnURpj5M
Apply Before: Chaitra 22, 2079BS
#BIMAN#Membership#BIMStudents#BIMANTeam
We are presenting you the Ultimate Career Counselling Webinar on Digital Marketing from the 10+ years of experienced mentor.
Hurry up, and register yourself now, it's free.
Register Now : https://t.co/YwA5sXCSSl
Deadline : Nov 13, 4PM
#digitalmarketing#webinar#biman
बिमान परिवारको तर्फबाट
हिन्दु धर्मालम्बीहरूको महान चाड शुभ दिपावली २०७९,
नेपाल संवत सम्वत ११४३ एवं छठ पर्वको हार्दिक शुभकामना !!!
BIM Association of Nepal (BIMAN)
https://t.co/i35iyBNfuz
#BIM#BIMAN#HappyTihar#HappyChhath#NepalSamwat1143
बिमान तथा अन्��� संकायलाई उपस्थितीमा राखी प्रधानमन्त्री निवास, बालुवाटार मा हाल्को TU अन्तर्गत परिक्षालाई लिएर देखिएको अव्यवस्थित प्रणाली प्रति आपत्ती प्रकट गरि बैकल्पिक तथा व्यवस्थित निर्णय गर्न लाई ज्ञापनपत्रसमेत बुझाईएको! प्रधानमन्त्रीको समेत सकारात्मक प्रतिक्रिया @SherBDeuba
बिगत केहि समयदेखि नै विद्यार्थी, अभिभावक तथा कलेजहरूसँगको छलफलबाट निम्न निष्कर्ष तथा सुझाव संकलन गरिएको हुँदा यसको कार्यान्वयनमा अविलम्ब कदम चाल्न माग गर्दै ज्ञापन पत्र समेत बुझाइएको छ।
- बिमान परिवार
#TUExams
मिति २०७८ बै��ाख १० गतेका दिन यस बिमानको तर्फबाट अध्यक्ष श्रि सुरज भट्टराईको नेतृत्वमा त्रिभुवन विश्वविध्यालय व्यवस्थापनका डीन श्रि डिल्ली राज शर्मा ज्यू सँग बिआईएम संकायको स्तरउन्नतिका लागी आवश्यक देखिएको विवरण पेश तथा आगामी दिनमा संगै सहकार्य गरी अघि बढ्ने विषय बारे छलफल सम्पन्न
When you begin a journey with a positive intention , it's so important to focus on the intention through the ups and downs.
- Ree C Khanal
.
.
#peopleofBIMAN#AUnionForSolution#BIMAssociation