Tourists are always welcome in #Nepal but everyone must #respect nature. Conservation areas are not only tourist destinations but also national treasures. Please travel responsibly: avoid littering, protect natural beauty.
#NepalTourism#IndianTourist#India
England's men could become the biggest international team yet to tour Nepal, with the ECB exploring the prospect of scheduling a short T20I series in the 2027-31 international cycle
Full story: https://t.co/kPxDzAlr2e
आज मेरो सार्वजनिक जिम्मेवारीको महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको छ। कठिन परिस्थितिबीच सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा ���िर्वाचन गर्न सफल भयौँ। जननिर्वाचित नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा निश्चिन्त भएकी छु। साथ, सहयोग र विश्वास दिनुहुने सबैमा आभार।
Nepal savour a long-awaited #T20WorldCup victory with their incredible support in Mumbai 🇳🇵❤️
Catch the highlights of their special win 🎥 https://t.co/Ni6IF4YATY
तपाईँको सेवानिवृत्त जीवन सुखमय र सफल रहोस् , बुव�� ।। तपाईँको परिश्रम, त्याग र इमानदारी हाम्रो लागि सधैँ प्रेरणा��ायी रह्यो ।
शुभकामना ।।
#teacher
#TeacherLife41Years
#Retirement
दृष्टीविहिनलाई जसरी दयालु शब्द सुनाऊ,
ताकि आत्माले प्रेमको उज्य��लो पाओस्।
बहिरालाई जसरी मिठासको अनुभूति देऊ,
अनि, उसले नसुने पनि मनले महसुस गर्न सकोस्।
तिम्रो बाँसुरीको तरङ्गले हृदय नाचोस्,
शब्द बिना नै तिम्रो प्रेम महसुस गर्न सकोस्।
#Respect
#TragicLove
#LoveAgainstFate