अघिअघि हामीले तिरेको करबाट तलब खाने सरकारी सुरक्षाकर्मीको घेरामा एकजना भिभिआइपी! पछिपछि हामीले तिरेकै करबाट किनिएको सरकारी गाडी!
हरेक दिन १० बजेतिर स्वयम्भु-ढल्कु वरपर आधादर्जन सुरक्षा जत्था र सवारी सहित ढल्किँदैढल्किँदै यस्तोखाले समाजवादी मर्निङ वाक चलिरहन्छ। चिन्नुहुन्छ त?