Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
Ram Pant
@bindasram77
Ram panta
Nepal
Joined March 2017
190
Following
53
Followers
121
Posts
Ram Pant
@bindasram77
about 4 years ago
#NewProfilePic
bindasram77
retweeted
🍀👉बि-No-द👈🍀
@binodg95
over 9 years ago
हरेक सम्बन्धको सुरुवात कुराकानी बाटनै हुन्छ चाहे जस्तो सम्बन्ध नै किन नबनोस त्यसैले कुराकानी गर्दा धेरै बिचार गर्नु अनिवार्य हुन्छ। 🌹🌹☕☕🌹🌹
bindasram77
retweeted
🍀👉बि-No-द👈🍀
@binodg95
over 9 years ago
नैतिकता को अगाडि धेरै ज्ञान पनि शून्य हुने रैछ। बढि ज्ञान ले नैतिकतालाई धरापमा पार्न सक्छ। नपत्याए बाबुराम काकालाई हेर।
#भन्दैछ्न_ठुल्दाई
😂😂
bindasram77
retweeted
💕DeePu💞
@dpa_spk
over 9 years ago
“विश्वास बिनाको सम्बन्ध र संस्कार बिनाको शिक्षा हुनु नहुनु एउटै हो, जसको कुनै मुल्य नै हुदैन।“
bindasram77
retweeted
🍀👉बि-No-द👈🍀
@binodg95
over 9 years ago
गाग्रीमा पानी भरियो भने भुइँमा पोखिन्छ त्यस्तै हरेक कुराहरु चाहिने भन्दा बढि भयो भने आफै बाटो खोज्छ चाहे माया, सम्बन्ध नै किन नहोस।
#शुभदिन
bindasram77
retweeted
🍀👉बि-No-द👈🍀
@binodg95
over 9 years ago
जिम्मेवारी अनुसारको काम र काम अनुसारको सम्मान भएन भने कुनै पनि काम गर्दा आउनु पर्ने मज्जा आउदैन ।
#शुभदिन
🌹🌹☕☕🌹🌹
bindasram77
retweeted
🍀👉बि-No-द👈🍀
@binodg95
over 9 years ago
यो मन फुलको थुङ्गा भन्दा भुइँको ढुङ्गा भए हुन्थ्यो, जति पनि चोट, पीडा सहन त सक्थ्यो, कसैले चुडेर त लाने थिएनन् ।।
bindasram77
retweeted
राजन आचार्य
@harirajsharma1
over 9 years ago
फलो र अन्फलो गर्ने स्याल र फ्याउरिहरु त सब एनसेलको फ्री को पायर उफ्रेका रहेछन।आज भोलि त हिलोको माछा जस्तो भयर छटपटाउदै होलान।😁😁
bindasram77
retweeted
🍀👉बि-No-द👈🍀
@binodg95
over 9 years ago
संसार चलेको त पैसाले हो नैतिकता त मुख मिलाउने कुरो मात्रै हो। जे कुरो हुन्छ पैसा को लागि हुन्छ ।। 🌹🌹☕🌹🌹
bindasram77
retweeted
🍀👉बि-No-द👈🍀
@binodg95
over 9 years ago
राम्रो विकल्प छान्न नसक्दा नयाँ कुराहरु जान्न नसक्दा अगाडिको बाटो नदेखिने रैच अरुले भनेको मान्न नसक्दा ।।
bindasram77
retweeted
🍀👉बि-No-द👈🍀
@binodg95
over 9 years ago
एकैपटक कहाँ सकिन्छ र बढ्न सबै सिढी एकैपटक सकिदैन चढ्न मिलाएर गर्नुपर्छ सबै कामहरु एकैपटक गर्न खोज्दा सकिन्छनि लढ्न।।
bindasram77
retweeted
🍀👉बि-No-द👈🍀
@binodg95
over 9 years ago
कुनै मान्छे धेरै काम बाट गैरजिम्मेवार बन्दै गयो भने बुझ्नु पर्छ कि त्यसलाई तपाईको माया बढी भाको छ ।।
#शास्त्रमा_लेख्या_छरेन्त
bindasram77
retweeted
Ram Pant
@bindasram77
over 9 years ago
आज एउटि बहिनिले s L C भ्याइन लाग्यो दाइ अब ३ महिना के गर्ने होला भन्दै थिइ मैले ३ महिने सुइ लगाउन भनेको धन्न मारिने ॥
Ram Pant
@bindasram77
over 9 years ago
आज एउटि बहिनिले s L C भ्याइन लाग्यो दाइ अब ३ महिना के गर्ने होला भन्दै थिइ मैले ३ महिने सुइ लगाउन भनेको धन्न मारिने ॥
bindasram77
retweeted
🍀👉बि-No-द👈🍀
@binodg95
over 9 years ago
अनेक आशा, अनेक चाहाना, अनेक इच्छा तर जति जे भए पनि एउटा केही कुरा पूरा भको छैन।। हैट जिन्दगी
#भन्दैछिन_काकी
bindasram77
retweeted
🍀👉बि-No-द👈🍀
@binodg95
over 9 years ago
मान्छे हरु पैसा कमाउन तिर लागे भने सामाजिक कामहरु गयल हुँदै जान्छ्न रेन्त 😂😊
#काकाले_भनेका
bindasram77
retweeted
🍀👉बि-No-द👈🍀
@binodg95
over 9 years ago
जुन चिजको पनि आफ्नै समय आउच रे, पहिले खोज्ने हो भने लाईन बस्नु पर्छ रे, नपताए ११३५ मा सिम किनेका मान्छे लाई सोध।
#भन्दैछ्न_माल्दाई
🌹😂😂🌹
bindasram77
retweeted
🍀👉बि-No-द👈🍀
@binodg95
over 9 years ago
निरन्तर बगिरहेको खोला हो जीवन कहिले नभरिने धनको झोला हो जीवन सबैले आआफ्नै परिभाषा दिन्छ्न तर जस्ले जे भने पनि २ दिने चोला हो जीवन ।।
bindasram77
retweeted
राजन आचार्य
@harirajsharma1
over 9 years ago
होइन यो जापानी ग्र्याजुयसन काम गरेर हो कि पढेर पाउने हो? पढेर भनौ भने कति बेला पढेर होला ?सायद काम गरेको ग्र्याजुयसन होला।
bindasram77
retweeted
Deep🌹🌹🌹The Legend🌹🌹🌹
@Deep_Gautam48
over 9 years ago
#म
पनि त बाहुनकै छोरो हो नि
#मेरो
नाक मात्रै ठुलो हैन ऊ ऊ ऊ ऊ ऊ ऊ ऊ ऊ ऊचाई पनि 6 फिट जति छ क्या 😂😂😂😂😂😂😂😂😂
Last Seen Users on Sotwe
المحلي 🇩🇿🔥
Seen from
Algeria
TranSex
Seen from
Germany
pemuda pemburu ibu stw
Seen from
Indonesia
25 سنة
Seen from
Algeria
Liam Leigh
Seen from
Germany
مجهووول
Seen from
Egypt
ENFES KIZLAR
Seen from
Turkey
GizemliMasa
Seen from
Italy
บักหำน้อย52
Seen from
United States
سلام
Seen from
Germany
Trends for you
1
iPhone
Under 10K tweets
2
Samsung
Under 10K tweets
3
Coco
Under 10K tweets
4
iPad
Under 10K tweets
5
Brock Bowers
Under 10K tweets
6
Seahawks
Under 10K tweets
7
Kirby
Under 10K tweets
8
Mayer
Under 10K tweets
9
Metroid
Under 10K tweets
10
Odegaard
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.6M followers
2
Barack Obama
@barackobama
119M followers
3
Cristiano Ronaldo
@cristiano
114.2M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.2M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.4M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
89.9M followers
10
Taylor Swift
@taylorswift13
83.8M followers
11
Lady Gaga
@ladygaga
75.3M followers
12
Virat Kohli
@imvkohli
73.1M followers
13
Kim Kardashian
@kimkardashian
70.8M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
66.1M followers
16
Bill Gates
@billgates
65M followers
17
Selena Gomez
@selenagomez
62.9M followers
18
The Ellen Show
@theellenshow
62.3M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫