कलेज जाउ उमेर सकियो love गरौ झुठ बोल्न आउदैन राजनीति गरौ जुत्ता खाईएला भन्ने डर खेत जोतौ हलो समात्न आउदैन अमेरिका जाउ आफ्नो क्षमताले भ्याउदैन फिल्म खेलौ acting आउदैन जुवा खेलौ आफुसंग फुट्या कौडि छैन जागिर खाउ आफुले गर्ने जागिर नेपालमा छैन अनि दिनरात हल्लिनु भन्दा बाकि नै के रयो?
आमाको साथ र बाबुको काधलाई कहिल्यै अन्याय नगर्नुहोला। भोलि तपाई पनि त्यहि ठाउमा पुग्न पर्ने अवस्था आईपर्छ। यो पुर्खौ युगदेखि चलि आएको प्रथा हो। यसलाई तपाई हामी मिलेर सभ्यताको समाज बनाउन सक्छौ।
#चेतना_होस्
अग्ला अग्ला पहाड चढ्नु भन्दा पहिले ओरालो झरेर फेदिमा पुग्नु पर्छ । हिरा बन्ने अधिकार त्यो कोइलालाई मात्र छ जस्ले धेरै चाप र ताप सहन सक्छ । हजारौं चोट सहने ढुङ्गा मात्र मुर्ती बन्न सक्छ र सबैले पुज्छन ।
सक्नुहुन्छ मर्नूस् तर कायर भएर बाच्ने काम नगर्नुस। बाच्नै परे बढेर बाच्नुस्।
म जन्मेको दिनदेखि नै आमाबाबुको मनमा हर्ष खुशीका कुरा उब्जिएका थिए होला। अब छोराले धर्ती टेक्यो हाम्रो बाच्ने साहारा बन्यो।तर त्यहि छोराले बुझ्न सकेको छैन कि जिम्मेवारी कर्तव्य दायित्व के हो र कसरी अघि बढ्ने ?
मान्छे भएर कमजोर मनोवल गर्नु हुदैन एकबारको जिन्दगीमा सय बार सोच्ने मष्तिक छ । मष्तिकको सहि प्रयोग गर्न सक्नपर्छ जस्तो सुकै कठिनाई झेलेर उपलब्धि मुलक काम गरेर देखाउन सकिन्छ । मर्नु त अवश्य पनि पर्छ आफ्नो जिवन्तकालमा आफ्नो बुद्धि र विवेक सहि ठाउमा प्रयोग गर्न सक्नुपर्छ ।
मन्द मन्द घामको झुल्कोमा पार ताप्दै
हल्का दिमाखमा जिन्दगीको पाटो बनाउने
सपना रच्दा रच्दै जिन्दगीको अन्तिम घडिमा दिन रात महिना वर्ष गरि जिन्दगी पाठ कहिल्यै
दिमाखमा घुसाउन नसक्ने मानसिकता कमजोर बनाउदै एकोहोरीएर बस्ने एक यात्रु म ।
विगतका कुराहरूले सताईरहेको छ।
छातिभरि यादको वर्षा चलिरहेको छ।
भुल्न कहा सक्छु छ ए प्रिय तिमि जुन
कुनै संसार रहेता पनि।
याद छ तिम्रो सिउदोमा माटोको सिन्दुर भरेको
छोडि जाने निष्टुरीलाई के थाहा त्यो माटोले यो मनलाई कति पोलि राखेको छ भनेर। 😭😭
मायाको भावना डुबेर घण्टौ सम्म कुरा गरेर time waste गर्न भन्दा जानुस् जीजु बाजेहरूले आफ्नो पौरख र मेहनतले आर्जेको त्यो बाजो धर्ती फुटाल्नुस् त्यसबाट तपाईलाई जिन्दगीको कडा मेहनत र परिश्रम को महत्व दर्शाउने छ ।
माया गलत छ भन्न खोजेको छैन् त्यसलाई सहि सदुपयोग गर्न सक्नुपर्छ ।
आमा तिम्रो ओठमा खुशीको मुस्कान ल्याउन सकेन ताकि यो नसोच्नुस् मैले कस्तो कुपुत्रो जन्माए भनेर भनिन्छ "सास छन जेल आश रहन्छ" आमा हर कदममा जसरी तपाईले मलाई जन्मेको दिन देखि नै साथ दिनुभयो अब साथ तपाईको साथ माया ममता दिन यो धर्तीमा तपाईको छोरा छ।