आज किन आफ्नै छाया टाढा टाढा भाग्न थाल्यो
जिन्दगीका खुशीहरु बिर्सेजस्तो लाग्न थाल्यो
केही गरि राम्रो बन्ने थिए मेरा सपनाहरु
घुटु घटु पिउनु पर्यो पानी जस्तै आँसुहरु !!
मन दुख्छ समाजले एक्लो बनाई हेप्ने गर्दा
आफ्नाले नि ठिक्क पार्छन् साथ दिन्न दु:ख पर्दा
कस्तो दिनमा जन्म भयो भिडमा पनि एक्लो भए
मेरो आकाश छुने ईच्छा आज सबै बिलाई गए !!
कसरी गरु भराेषा पराईकाे प्यार मा?
अाफ्नैले मजा लिन्छन् अाफ्नाे काे हारमा,
भावना साईनाे ठुलाे हुन्छ भन्ने नठान्नु साथि..
स-सानाे कुराले यहाँ फाटाे ल्याउछ परिवारमा।
@thakurimira@the_hindus1 सानो मान्छे मिटिङमा बिजि हुन्छ भन्ने कुरा थाहा पाएको छैन र दिजु हजुरले 😁😁😍।।
सानो लाई माया गर्ने ममता दिने भन्ने आज आएर त्यस्तो कुरा पो 😂😂।।