नेपालका अधिकांश उच्च हिमाल आरोहण गरेका प्रख्यात आरोहि निर्मल पुर्जा पाकिस्तानमा रहेको हिमाल आरोहणको क्रममा हिमपहिरोमा हराइरहेको खवरले दुःख लागेको छ । निजको सकुशल नेपाल फिर्तीको कामना गर्दछु।
नागरिक आन्दोलनको नाममा आफ्नो दुनो सोझ्याउन खप्पिस नेपाली पत्रकारिता नयाँ पुस्ताको आगमनलाइ नागरिक आन्दोलन कमजोर भएको आरोप लगाउदै समाज बिग्रहमा लागेको देखिन्छ ।
सारगर्भित आर्थिक विश्लेषणका लागि हार्दिक धन्यवाद गुणाकर भट्ट सर । कुनै समय तपाइको विद्यार्थी हुदाको पल सन्झदा आजपनि गौरवान्वित महशुस भएको छ । हार्दिक नमन @GunakarBhatt
@Vijaykumarko यो मात्र होइन, सवै क्षेत्रमा दण्डहिनता व्याप्त छ । शासन गर्ने नेता र काम गर्ने कर्मचारीलाइ कहिल्यै पनि कानुन लाग्दैन वा उनिहरुले वनाएको कानुन कमजोर कमजोर हुन्छन ।
यि सब भन्नेककुरा मात्र हो
देश रोएको वेला
कसरि हाँस्न सक्छु ?
तर पनि आशा बोकेर
खै किन वाँचिरहेको छु म।
देश रोएको आभास नहुने
संवेदन हिन म ।
फगत चिरचिर मात्र गर्छु
फगत फिरफिर मात्र गर्छु ।
अझै कति रुने हो मेरो देश
रुवाइको वेचैन पर्खाइमा ।
मृत्यु पछिको जीवन वाँचेको
फगत गिडिएको मुडो जस्तो म ।
विहानको खानामा समावेश वाँसको तामाको अचारमा टल्किएको रातो खुर्सानिको सानो अंशले मलाई उद्वेलित वनायो र म झस्किए कतै मैल पनि देशमा वगेको रगत त खाइरहेको छैन !!!!! #painincurrentmovementsofNepal
@Vijaykumarko हिजो वा अस्ति वा अलि अगाडि अस्तिरताका विषवृक्षहरुलाइ भरण पोषण गर्ने हामी, देशको कानुन उल्लंघन गर्नेलाइ सुरक्षण गर्न प्रोत्साहित गर्ने हामी, नेताको चाकरिमा जीवन समर्पण गर्ने हामी, गल्ति गर्नेलाइ संरक्षण गर्न प्रेरित गर्ने हामि, सालै पिच्छे परिवर्तन र बदलाव खोज्ने हामि अनि हुन्छ त
एउटा मध्यावधि निर्वाचनको खर्च थेग्न राम्रो कि अन्त्यहीन भाँडभैलो तमाशाको ज्यादै महङो टिकट किन्न राम्रो ? नेपालको संविधानले अनि त्यही संविधानको व्याख्या गर्दै सर्वोच्च अदालतले भनेको छ, 'डिभोर्सभन्दा बेमेल विवाहको निरन्तरता नै राम्रो । मध्यावधि निर्वाचन गरेर ताजा जनमत लिनुभन्दा अविराम भाँडभैलो राम्रो हो । व्यक्तिगत जीवनमा तत्काल डिभोर्स सही हो तर राजनीतिमा चाहिँ डिभोर्स हुनै हुन्न, बेमेल विवाहलाई ५ वर्ष घस्रेर भए पनि तान्नुपर्छ ।'
वर्तमान संविधानको सार यही हो । सर्वोच्च अदालतको फैसलाको सार पनि यही हो ।
हामीसँग दुई विकल्प छन् । हामी समाधान चाहन्छौँ कि समस्याको अन्त्यहीन सतही बखान ? हामी बोक्रामै जीवन बिताउँछौँ कि गुदी खोज्न लाग्छौँ ?
@Vijaykumarko नेता सवै प्रिय हुदैनन र छैनन पनि, नेताले आफ्नो अजम्वरि जिवनको कल्पना र पदिय घमण्डताका कारण समग्र प्रणाली दुर्गन्धित भएको हालको अवस्थामा अन्तिम संस्कारको समयमा वादको झन्डा नओढाउने ईच्छालाई स्यालुट गर्न चाहान्छु ।
I hope this story about my journey can inspire and encourage the upcoming generation to fight for their dreams, challenge the undone, and reach the epitome of success..
आजको निर्णयले २०० बर्ष पछिको मानव जिबन र वातावरणमा पर्ने प्रभाव आकलन गर्न सक्ने निर्णय पो दिगो हुन्थ्यो । खोलामा बालुवाको पसल थापेेर नहर बनाउने हरुवाट के अपेक्षा गर्नु र यो देशमा ।।।।।
नेपालमा रहेका बाकि भुटानि सरणार्थिलाइ नागरिकता दिने कानुन बना सरकार,
नेपालबाट भुटान गएकालाइ भुटानले नागरिक बनाउन मिल्ने तर नेपाल फर्केकालाइ नागरिकता दिन नमिल्ने कस्तो देश यो ।
@Vijaykumarko हाम्रोमा पनि हेर्नुहोस न , देशमा भएको राजनैति विभाजनमा जनताको स्वामित्व छ । हिन्दु राज्य, राज संस्था, ७ प्रदेश, सघियता, २७५ साँसद आदिको निर्णयमा जनतालाइ सोधियो ?जनमत संग्रह गरियो?
यो सवै नेताको autocracy हो।
बेलायतमा युरोपियन युनियनको सदस्यताका सम्वन्धमा त २चोटि जनमतसंग्रह .