सयौँ, हजारौँ, लाखौँ आमाबुवा, साना व्यवसायी, अनि सयौँ सपना साँचेर आफ्नो एक छाक कटाएर, बृद्धभत्ता कुरेर जम्मा गरेको पैसा गैर कानुनी रूपमा लुट्ने जिबी राईलाई तत्काल पक्राउ गर।
तिमेरु (नकचरा नकचरी)हरुको नाम सम्झिने बित्तिकै मेरो दिमागमा एकएक किक (उडेर घुमाएर) हान्नु झै भर आउँछ, त्यो पनि नाकको डाँडी भाँच्चिने गरी 🤣🤣
तिमीलाई देखे पनि नदेखे पनि बहुत याद आउँछ भन्ने आफन्त सबैका होऊन, मलाई देख्ने बित्तिकै के याद आउँछ भनेर जबरजस्ति कसैलाई सोध्न नपरोस्
विश्वास कसको गर्नु यहाँ
विश्वासघातले भरिएको छ संसार,
मित्र कसलाई भन्नु यहाँ
भ्रम र षडयन्त्रको बीचमा छ मित्रताको संसार,
माया कसलाई गर्नु यहाँ
धोका र तिरस्कारको बल्झिएको छ संसार
मानव भएर के गर्नु यहाँ
दानवले भरिएको छ यो संसार
#justiceforsalinpokharel
यो देशमा यती बिधी विद्यार्थी संगठन छन, बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्था छन, व्यक्तित्व छन तर बालबालिकालाई बिद्यालय र घरमा हुने दुर्व्यवहार रोक्न सकिने बहस पोलिसि र ग्राउन्ड लेभल, दबाब मुलक कार्यक्रम गरेको देखिन्न | मान्नुस् या नमान्नुस् यो देशमा चुतियाहरुकै मात्र भिड छ |
कहिले सिता अग्नि भित्र
कहिले सीता बनमा
कहिले सिता अपमानित
दुष्ट धोविको वचनमा......
सीताको मूर्ति र साथ नभई कसरी रामको प्राणप्रतिष्ठा जोगिन्छ?
#sitaram🙏
#sitamatatemple
from Country of goddess Sita🇳🇵
बढ्दो बेरोजगारी अनि रोजगारका लागि देश बाहिर जाने हरुमा दिनप्रतिदिन बढेको यो सन्त्रासले आफ्नै देशमा पनि पिँजडाको कैदी जस्तो लाग्न थालिसक्यो।
अब आउने जनगणनामा सायदै बालबालिका अनि वृद्धवृद्धाको मात्रै जनसंख्या बढी हुने छ नेपालमा ।