@Nirmaladhakal44@grok मन्त्रीलाई त भुई तिर नि हेर्न नदिने भए। उहिलेका मन्त्रीलाई आनन्द थियो, सिङ्गापुर, स्विजरल्याण्ड जता हेरे पनि बाल मतलव भन्थे यिनै 😁
@birat_anupam@seto_bagh1 ए हजुर त्यो बेला सुन धेरै सस्तो थियो। उबेलाको हुने खानेले सुन किन्नु ठूलो कुरा थिएन। मेरि हजुर आमासँग मेरी आमासँग भन्दा बढी सुन थियो।