साँझको सुनौलो समय दुरको त्यो गल्लीमा आफ्ना पदचापहरु आफै सुन्दै मनमा
अनौठो भाव बोकेर सम्झियौ कि कतै?
बाडुलीले स्वर मच्चाउदा पनि ���ाग्छ मन भित्र प्रेमिल ॐ कार गुन्जिरहेछ !
सितल पवनको यो मीठो स्पर्श बृतकार बनेर मेरै वरिपरि घुमिरहेछ ए !! दुरका सितारा तिमी ले नै पठायौ कि कतै ??