हेर्नुहोस् ! हिजोको आतंककारी भनिने माओवादी नेता र अहिलेको विश्व विज्ञ अर्थशास्त्री वीच फरक।
तसर्थ, अहिलेको रास्वपा र यिनका नेता जत्तिको अहंकारी,दम्भी र घमण्डी नेपालको राजनैतिक ईतिहास मै कोही थिएनन्।
हेक्का रहोस् २/३ सदाका लागि होईन, जनमतको कदर गर।
@SwarnimWagle@party_swatantra
चुनावपछि पहिलोपटक श्रद्धेय सभापति गगन थापा लयमा फर्किएको आभास भएको छ। संधै निर्भिक, संधैं निर्भय, संधै सत्यको प्रतिनिधित्व गर्ने नाम हो गगन थापा !
यो मान्छेलाई तिम्रो शक्तिशाली सरकारको तागतले सक्छौ थुनेर देखाउ तर तिम्रो शक्तिको अगाडी प्रश्न मर्न दिदैन। जोधाहा ��� र ज्यूँदो छ।
वैचारिक, राजनीतिक चेतनाशून्य लफङ्गाहरूलाई देश बुझाएपछि यस्तै हो । सहकारी ठगीको कुख्यात अभियुक्तको हालत ��नि त्यही हो जुन बालेन्द्र शाह नामको नफङ्गाले आज संसदमा प्रस्तुत गरिदियो ! यिनीहरूप्रति कहिल्यै आशा, अपेक्षा थिएन । नेपाली नागरिक यिनै लफङ्गाहरूलाई भोग्न लायक छन् भन्ने सही हो !
यस्तो आर्टिकल त नलेख्नु नि यार !
घर भत्कियो भनेर हिम्मत हार्न हुँदैन। मैले बिहानै दूध ल्याएर चिया पकाउन सुरू गरेको हुँ। घर भत्काउन आउने प्रहरीलाई पनि चिया बेचिरहेको छु,' उनले हाँस्दै सुनाइन् ।
यति पढ्दा पढ्दै आँसु रसाएछ म जस्तो पाषाण दिल मान्छेको पनि 😢
घर भत्किए पनि हिम्मत हारिनन् रमिलाले, चिया पकाएर प्रहरीलाई नै बेचिन् https://t.co/DPuzSZeTgI
‘सरकारका प्रवक्ता शुक्रबार: अध्यादेश ल्याउने योजना छैन मंगलबार :२ अध्यादेश सिफारिस’ रे !
प्रवक्तालाई केई थाहा नहुनेरछ , पोखरेलहर्को समय ठीक चलिरा छैन ;))
खोलै छेउमा ओत लागेर बसेका सुकुम्बासी त हटाइस ठुलै काम गरिस तर तेसैक��� अलिक पर्तिर खोलै फर्काएर गजधम्म सार्वजनिक जग्गा हडपेर कुस्त कमाउंदै बसेको मेडिसिटी हस्पिटल��ाई चैं के गर्छस ऐ खारानी हो ?
सुकुम्बासी सबै हुमुकबासी हुन भन्नेहरुले याे तथ्य स्मरण गरून्- देशमा १६%भूमिहीन छन र करिब २४% निरपेक्ष गरिबी छ। भूमीहीनता र निरपेक्ष गरिबी बीच गहिराे सहसम्बन्�� छ। सबै जसाे भूमिहीन निरपेक्ष गरिबीकाे रेखामुनि छन।याे यथार्थबाट भड्किएर वा भड्काएर गरिने तर्ककाे कुनै तुक छैन।
वि. संं. २००७ सालमा पहिलो पटक नेपालमा प्रजातन्त्रको प्रादुर्भाव हुनेबित्तिकै ३७ बर्षको उमेरमा नेपाली राजनीति, समाज र साहित्यका धुरन्धर चिन्तक तथा विचारक बि.पी. कोइराला प्रथम गृहमन्त्री भएका थिए। कोइराला गृहमन्त्री बनेको ७५ बर्षपछि लगभग सोही उमेरमा सुदन गुरुङ्ग नेपालका गृहमन्त्री भए।
उनी किन, कसरी र केको आधारमा गृहमन्त्री भए भन्ने कुरा प्रम बालेन्द्र शाह, सभापति रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीलाई थाहा होला। तर उनी गृहमन्त्री बन्नेबित्तिकै नेपालको राज्य प्रणाली यहाँभन्दा तल खस्न सक्ने कुनै ठाउँ छैन भन्ने कुरा गुरुङ्गका आन्दोलनताका अभिव्यक्ति, व्यवहार, क्षमता र संलग्नताले देखाईसकेको थियो।
आजभन्दा ७५ बर्ष अगाडि गृहमन्त्रीको रुपमा मुलुकले पाएको बी. पी. को व्यक्तित्व र आज ७५ बर्षपछि मुलुकले पाएको गृहमन्त्रीको व्यक्तित्वको तुलना गर्दा यो राज्य, स���ाज र राजनीतिको चरम पतन मात्र होइन, महापतनको अन्तिम बिन्दु हो। सुदन गुरुङ्ग र उनको नैतिक���ामाथि बहस गर्नु बेकारको समय बर्बादी मात्र हो।
७५ बर्षमा हामी नेपाली खस्न सक्ने जति रसातलको भड्खालोमा पुग्न सफल भएकोमा हार्दिक बधाई!
जयबिरको लगानि छ भनेर दिलभुषण पाठकले भनेकै भरमा हिल्टन जल्दा महान आन्दोलन देख्न��� चुतिया हरु आज सोसल मिडिया वाट करोड कमाको भनेर भ्रम छर्ने को बचावमा कम्मर कसेर लाग्दै छन। राष्ट्रिय बैक कि अधिकृत को घर भ्रष्टाचार देख्नेहरू अर्का अफसरको महललाइ मिहिनेत देख��राछन। ।
उहाँहरु बाबु छोरा दुबै सक्षम ब्यक्ति हुनुहुदो रहेछ। अघिल्लो सरकारले नातावाद कृपाबाद भन्दा माथि उठेर पटक पटक अवसर दिएको रहेछ। हामी पनि योग्यताको कदर गराै।।🙏🙏
इमान्दार शिक्षामन्त्रीका इमान्दार बा लाई नेकपा एमालेका बा केपी ओलीले २०७५ मंसीरमा स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त ग��ेका थिए । पुराना दलका राजनीतिक नियुक्ती सबै पैसामा किनबेच हुन्थे भन्ने शिक्षामन्त्रीका बा कसरी इमान्दार??
ओली इमानदार कि शिक्षामन्त्रीका बा ?