पुरुषले शुक्रकीट दान मात्र गर्छ, प्रकृतिले उसलाई ठगेको छ । प्रकृतिको यो गहिरो प्रक्रिया अनुभव नै गर्न नपाइ उ मर्छ । यो पुरुषमाथिको प्राकृतिक हिंसा हो भन्छु म ।
आजको आलेख स्त्री र पुरुष बिचको उठाइएको पर्खालको विषयमा ।
भरपुर गाली खान तयारी छु 🙏🙏🙈 https://t.co/V6muPUeMoj
गुरुरूपा महादेवी गुरुमध्ये व्यवस्थिताः।
गुरोः कृपाप्रसादेन देवीप्राप्तिः प्रजाय���े॥
गुरु बिना जीवन साच्चै निरर्थक छ ।
अनि आमाहरू नै हाम्रो जीवनको पहिलो गुरु हुन। जसलाई छोडेर जीवन अर्थहिन छ ।
बाँकी सबै गुरुहरूमा हार्दिक प्रणाम
गुरुपूर्णिमाको हजुरहरू सबैमा धेरै धेरै शुभकामना 🙏
यदि कसैलाई साँच्चै मूल्यवान उपहार दिन चाहनुहुन्छ भने
समय दिनुस्।
भरोसा दिनुहोस्।
प्रेम दिनुहोस्।
विश्वास दिनुहोस्
इमान्दारिता दिनुहोस्।
पैसा होइन,,,
शुभ सन्ध्या प्रियजन
@msapkota00043 आयुर्वेद भन्छ- यो असार र सावन महिना मान्छेको शरिरको पाचन प्रक्रिया सबैभन्दा कमजोर हुन्छ । त्यसैले आयुर्वेदका ���ेरै उपचार पनि रोकिन्छ ।
भनेको यो बेला साधा कुरा खान उचित हुन्छ । नभए आप्नै शरीरको क्षती हुन्छ ।
मन बिकृत हुन्छ खाना नपचेपछि ।
मान्छेहरू भन्छन���
कालो टीका लगाउनुपर्छ
हातमा कालो धागो बाँध्नुपर्छ
उनीहरूको आँखाको
नजरबाट जोगिन।
तर म सोच्छु...
यदि मलाई कसैको
नजर लाग्यो भने
त्यो अरू कसैको होइन,
पक्कै तिम्रै नजर हुनेछ।
___प्रीय__
#विनोदविनोदी