वर्षभर योजना अलपत्र पार्ने, अनि आर्थिक वर्षको अन्तिम महिना असारमा हतार हतार सडक, नाली, भवन र अन्य पूर्वाधार निर्माण गर्ने प्रवृत्ति अझै रोकिएको छैन। विकासको नाममा हुने यस्तो असारे योजना ले गुणस्तरभन्दा बजेट सक्ने मानसिकतालाई प्राथमिकता दिएको देखिन्छ।
देशको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको विषयमा विवादित अभिव्यक्ति दिने संसारकै एकमात्र प्रधानमन्त्री बालेन्द्र शाह हुन भन्दा अत्युक्ति नहोला। नेपालको संविधान २०७२ अनुसार राष्ट्रिय स्वाधीनता,राष्ट्रको भौगोलिक अखण्डतामाथि कसैले पनि धाबा बोल्नु भनेको राष्टहित विपरीतको कार्यहो।
प्रधानमन्त्री बालेन शाहको चुप्पीको वास्तविकता बल्ल उजागर हुँदैछ। किन यत्रो दिन, हप्ता, महिना मौन बसेको ! भनि जवाफ खोजिरहेका हामी आम नागरिकले आज मात्र उत्तर पाउन सफल भएका छौं। जय घन्टी ।
सर्वाङ्गीण रूपमा आफू नाङ्गिने काम वर्तमान सरकारका बौद्धिक भनाउँदा जिम्मेवार मन्त्री तथा सांसदहरूले नगरेको भए केही समयको निम्ति भएपनि आफ्नो लाज छोपिने थियो कि?
काठमाडौं चिया अनि प्रदूषण.....
भनिन्छ कुनै पनि देशको अवस्था कस्तो छ भनेर बुझ्नको निम्ति सो देशको खोलानाला कति सफा बग्छन् हेरे पत्ता लग्छरे तर अफसोच मेरो देशको राजधानी जहाँ संसारका सबै खाले उच्च ओहोदाका मानिसहरू आउँछ अनि बागमती खोला मात्र हेरे भने उनीहरूको मनमा के कुराको छाल बग्छ
चैते दशैंको पावन अवसरमा देश विदेशमा रहनु भएका आमावुवा, दाजुभाइ, दिदीबहिनी तथा आफन्तजनहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । यस शुभ पर्वले हाम्रा जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस।आफन्तबीचको माया, सद्भाव र एकता अझ प्रगाढ बनोस पुनः शुभकामना । जय नेपाल ।।