I am predicting Spain vs France will be 2-1.
And
England vs Argentina is 3-2
Both teams play equally up to full-time and there will be a winning goal in extra time.
What is your prediction?
I was a blessing to some, toxic to others. I healed some, hurt others.
I am willing to admit that I was not always right.
म कसैको लागि आशिर्वाद थिएँ, कसैको लागि विषाक्त। मैले कसैलाइ खुशी पारे भने, कसैको चित्त दुखाएँ।
म स्वीकार गर्छु, सत्य यहि हो, म सधैं सही थिइनँ।
Building a life is important, but for whom are you building it?
#biprindu
जीवन निर्माण गर्नु महत्त्वपूर्ण छ, तर तपाईं यसलाई कसको लागि निर्माण गर्दै हुनुहुन्छ?
#बिप्रिन्दु
Building a life is important, but for whom are you building it?
#biprindu
जीवन निर्माण गर्नु महत्त्वपूर्ण छ, तर तपाईं यसलाई कसको लागि निर्माण गर्दै हुनुहुन्छ?
#बिप्रिन्दु
कहाँ मान्छे मात्रै हो र नेपालमा जन्मेका हात्तीका जोडी रुद्रकली र खगेन्द्र प्रसाद पनि कतार उडे।
शुभ यात्रा र भव्य बसोबासको शुभकामना।
फोटो: साभार, सेतोपाटी
अन्तराष्ट्रिय विमानस्थलमा समस्या आउँदा नेपालमा नव निर्मित पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थलमा जहाजको सहज अवतरण गराई छिमेकी देशमा डाइभर्ट नगर्ने सुरुवात भएकोमा उक्त विमालस्थल परियोजना सुरुवात गर्ने तथा सम्पन्न गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दछु।
जे हुन्छ मेरो देशमा हुन्छ।
We often seek grandeur and extravagance, but sometimes the little things in life are more than sufficient.
#biprindu
हामी प्रायः जीवनमा भव्यता खोज्छौं, तर कहिलेकाहीँ साना कुराहरू नै पर्याप्त हुन्छन्।
#बिप्रिन्दु
Dear Bipin,
We regret that we were unable to assist you and provide the support you needed, as we are currently residing in a failed state.
Please accept our condolences.
Sorry for your loss.
हार्दिक श्रद्धान्जली|