पछिल्ला केही महिनायता नेपालमा परिवार, आफन्त, साथीभाइ तथा छिमेकीबीच सामान्य विवादबाट सुरु भएका घटनाहरू र��, खुकुरी, चक्कु लगायतका हतियार प्रयोग गरी ज्यान लिने तथा गम्भीर हिंसामा परिणत भएका समाचारहरू निरन्तर सार्वजनिक भइरहेका छन्। यो अत्यन्त चिन्ताजनक र संवेदनशील विषय हो।
नेपाली कांग्रेस यस्तो निरही पार्टी रहेछ निवर्तमान सभापतिले पिटाई खाईरहदाँ चुप रहिरह्हो र पार्टिका बरिष्ट नेता पक्राउ परिरहँदा रमिते बनेर बसिरहेको छ थुक्क नालाएकहरू
सुदन गुरुङजस्ता उत्तेजनामा बोल्ने व्यक्तिलाई गृहमन्त्री बनाउनु बौद्धिक बर्ग देश र राजनीतिज्ञ व्यक्तित्वमाथि गरिएको अपमान हो -सुदन गुरुङमा सामान्य बोल्ने तरिका, संयम र विवेकको समेत कमि छ
@Nepalipost पोखराबाट काठमाडौं आउदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस आज राति त्रिशुली नदि किनारमा खस्यो। धादिङको बेनीघाट रोराङको चरौदिनजिक भएको हो दुर्घटना। अहिलेसम्म १७ शव निकालिएको छ।
पोखराबाट काठमाडौं आउदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस त्रिशुली नदि किनारमा खस्यो। धादिङको बेनीघाट रोराङको चरौदिनजिक भएको हो दुर्घटना। अहिलेसम्म १७ शव निकालिएको छ।
"जसरी रात पछि दिन आउँछ, दिन पछि फेरि रात आउँछ, त्यस्तै हाम्रो परिवर्तन हाम्रो हातमा छ; हाम्रो आशा, प्रेम, विश्वास, र भविष्य हाम्रो हातमा छ; त्यसैले सोचेर, धैर्यका साथ, हामी अगाडि बढौं।