उषा रजकलाइ घन्टे पार्टी समर्थक मटन भातेले राती राती कल म्यासेज गरेर दुख दिएछ।
अब कुरो यहाँ छ,उक्त ब्यक्ति एमाले भएको भए ब्यभिचारी हुन्थ्यो तर घन्टे परेछ महापुरुष पर्नुभयो।
देश France
खेलाडी सबै african
Nepal ले पनि world cup खेल्ने हो भने 10/12 जना कालेहरुलाइ नेपाली सिटिजन दिनुपर्छ।
नत्रभने world cup खेल्न सम्झने पानी छम्किने जुनि जुनि सम्म😅
ट्यापे प्रम को काम भनेको..
कालो चस्माको बिज्ञापन।
गोल्ड स्टार जुत्ताको बिज्ञापन।
कपडाको बिज्ञापन।
चियाको बिज्ञापन ।
100 दिनको उपलब्धि यहाभन्दा बढी नहोला जस्तो छ।
Portugal ले #Football world cup जित्छ भनेर समर्थन गर्नु र घन्टे पार्टीले देश बनाउछ भनेर आश गर्नु एउटै हो।
यी दुबै चिच्याउने हल्ला गर्ने ताइनतुइका बेस्वादे घाँडो मात्र हुन।😆
विद्यार्थीकालदेखि नै राजनीति सिकेर नेतृत्व क्षमता विकास गर्ने हो, चुनाव जितेर संसदमा पुगेर होइन
विद्यार्थी जीवनमा राजनीति सिक्नै नपाउने गरी अंकुश लगाउने अनि संसदमा पुगेर जनताको पसिनाबाट तलब भत्ता लिएर राजनीति सिक्न अझै बजेट छुट्याउनु पर्छ भन्ने कुतर्क राख्दैछन जान्नेलाइ छान्नेले
के अब दरबार हत्याकाण्डको हत्यारा पत्ता लगाएर देश विकास हुन्छ? 🤔
सत्य खोज्नु आवश्यक छ, तर देश विकास गर्न वर्तमानका समस्या समाधान गर्दै नयाँ कार्यदिशा र प्रभावकारी कार्ययोजना लागू गर्नुपर्दैन र !
घन्टेहरु लाज केले छेक्छौ?
प्रधानमन्त्रीले सिमा समाधान बेलायतको मध्यस्थतामा गर्न खोज्दैछन भनेर फुइ छाड्दै थियौ।
तर
परराष्ट्रमन्त्रीले तिमिहरुको हैसियत देखाइदिए😅
धेरै कलाकारहरू लोकप्रियताको लागि हावाको दिशामा बहकिन्छन, तर महानायक #Rajesh Hamal सत्य र आफ्नो अडानबाट पछि हट्दैनन्। त्यसैले त उहाँ केवल कलाकार मात्र नभएर, महानायक कहलिनुभएको छ।