Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
birendra phadera
@birendraphadera
केहि त्यस्ताे काम गरेकाे छैन,जुन bio लेख्नकाे लागि यि ब्यक्तिगत टुईट हुन यदि मन परे यता फलाे गर्नुहाेस👉🏽@phaderabirendra यहा सम्म आउनु भाे पिन टुईट rt गर्नु ल
Nepal
Joined May 2016
15
Following
14
Followers
69
Posts
Pinned Tweet
birendra phadera
@birendraphadera
over 9 years ago
समाजमा केहि गरि देखाउनु छ उद्देश्य एक छ तर बाटाे धेरै छन!!
birendraphadera
retweeted
🌹क्षेन्रि 💔बाबु 🌹
@PhaderaBirendra
over 9 years ago
सुन साईलि साईलि प्रदेश बाट म आउला सुन साईलि साईलि चालीस कटेसि रमाउला!!!
birendraphadera
retweeted
🌹क्षेन्रि 💔बाबु 🌹
@PhaderaBirendra
over 9 years ago
अन्धाले संसार देख्दैन, अकर्मण्यले बिबेक देख्दैन, घमन्डिले कसैलाई आफुभन्दा माथि देख्दैन, र स्वार्थिले कहि पनि आफ्नाे दाेस देख्दैन!!
birendraphadera
retweeted
🌹क्षेन्रि 💔बाबु 🌹
@PhaderaBirendra
over 9 years ago
जसले सानाे सानाे कुरामा प्रमिस गर्छन नि हाे तिनिहरुले नै धेरै धाेका दिन्छन!
Who to follow
Narayan Shrestha
@stha_narayan101
#arsenal #coyg #rcb
जिबान्श
@jibansha_1
आफू बनौं । समाज बनाउन लागौं । देश आफै बन्छ । सत्कर्म गरौं । खुसी बनौं ।
Santosh Khanal
@santoshkhanal55
Writer, Motivational Speaker & Life Coach
birendraphadera
retweeted
🌹क्षेन्रि 💔बाबु 🌹
@PhaderaBirendra
over 9 years ago
जसले समस्यालाई उपयोग गर्न सक्छ , उसले महानतालाई छुन सक्छ!!!
birendraphadera
retweeted
🌹क्षेन्रि 💔बाबु 🌹
@PhaderaBirendra
over 9 years ago
दुइदिनकाे जिन्दगीमा लुर हुन सक्छ कहिले काहिँ मुड नै मेराे झुर हुन सक्छ सच्याउन ती साना गल्तिलाइ, हैन भने म तिमी बाट सधैंको लागि दुर हुन सक्छ
birendraphadera
retweeted
🌹क्षेन्रि 💔बाबु 🌹
@PhaderaBirendra
over 9 years ago
प्रतिक्षा गर्नेहरुलाई त्यतिमान्र फल प्राप्त हुन्छ,जति प्रयत्न गर्नेहरुले त्याग्दछन!!!
#बिबिस
birendraphadera
retweeted
🌹क्षेन्रि 💔बाबु 🌹
@PhaderaBirendra
over 9 years ago
प्रेम भनेको कुनै पसलमा बेच्ऩ राखिएको सामान होईन,जसलाई किन्न र बेच्न सकिन्छ प्रेम कुनै व्यापार होईन जसबाट मूनाफाआउने घाटा लाग्ने हुन्छ!
#बुझ
birendraphadera
retweeted
🌹क्षेन्रि 💔बाबु 🌹
@PhaderaBirendra
over 9 years ago
जस्ताे कठिन बाटाे आय पनि नडराउनुहाेस,त्यसलाई यउटा सिडि सम्झेर पार गर्ने काेसिस गर्नुहाेस,अनि मान्र जिन्दगि बन्छ,भने जस्ताे!!!
birendraphadera
retweeted
🌹क्षेन्रि 💔बाबु 🌹
@PhaderaBirendra
over 9 years ago
जिन्दगिकाे भाग्य चिट्ठा तनाउदै छु आफु आफै भिन्र खुसि मनाउदै छु न साेच्नु तिमिले मेराे अभाबमा तड्पियाे निम्ताे मान रचनाकाे तिमिलाई जनाउदै छु
birendraphadera
retweeted
🌹क्षेन्रि 💔बाबु 🌹
@PhaderaBirendra
over 9 years ago
हिड्ने बाटाे सहि छ भने धेरै चाेट पटक लाग्छ र गन्तव्यमा अवस्य पुगिन्छ,तर बाटाेनै गलत छ भने न चाेट पटक नत गन्तव्य !!!
birendraphadera
retweeted
🌹क्षेन्रि 💔बाबु 🌹
@PhaderaBirendra
over 9 years ago
जिन्दगि दियाे जस्तै बाल्नु पर्छ मस्तिस्कबाट नचाईने कुरा पाल्नु पर्छ हाे तेस्तै बनाउनु छ जिन्दगिलाई जसरि बाेटबिरु हुर्काउन मल जल हाल्नु पर्छ
birendraphadera
retweeted
🌹क्षेन्रि 💔बाबु 🌹
@PhaderaBirendra
over 9 years ago
जुन सुन्दर फुल लाई चुडेर सम्बन्ध गासिन्छ त्यों सम्बन्ध फ़ुल नसुकुन्जेल सम्म राम्राे हुन्छ , सुके पछि तेहि हाे कसैले वास्था नै गर्दैनन ।
birendraphadera
retweeted
🌹क्षेन्रि 💔बाबु 🌹
@PhaderaBirendra
over 9 years ago
दिल र मन ठुलो हुनु जरूरी छ।कुरा त जो कोहीले ठुला-ठुला गर्ने गर्छन् !!
#बिबस
birendraphadera
retweeted
🌹क्षेन्रि 💔बाबु 🌹
@PhaderaBirendra
over 9 years ago
असिनाले जस्तै जिन्दगिले चुटेपछि राेय पराई मान्छेले सारा खुसि लुटेपछि राेय खै मायामा पनि यति चाेट हुदाे रैछ बल्ला आज मेराे माया छुटेपछि राेय
birendraphadera
retweeted
🌹क्षेन्रि 💔बाबु 🌹
@PhaderaBirendra
over 9 years ago
तिमिलाई माया गर्ने मुटु फर्दै छु अब च्यातियकाे मुटु सियर हेर्दै छु अब कति गुम्साउनु तिम्रा यादहरु फालिदिन्छु भनि पाेकाे पारि बेर्दै छु अब!
birendraphadera
retweeted
🌹क्षेन्रि 💔बाबु 🌹
@PhaderaBirendra
over 9 years ago
छाडिगयाै अब काेहिभेटिन्छन पत्तै छैन कतिका यात त त्यतिकै मेटिन्छन पत्तै छैन जिबन त यकदिन खियर जान्छ नै तर कुन धारमा कसरि रेटिन्छन पत्तै छैन!!
birendraphadera
retweeted
🌹क्षेन्रि 💔बाबु 🌹
@PhaderaBirendra
over 9 years ago
आज अचानक उसकाे याद सल्झियर आयाे खै कता बाट हाे थाहै छैन अल्झियरआयाे धेरै भयकाे थिय मुटुकाे घाउ नदुखेकाे आज अचानक मुटुकाे घाउ बल्झियर आयाे
birendraphadera
retweeted
🌹क्षेन्रि 💔बाबु 🌹
@PhaderaBirendra
over 9 years ago
च्यातियकाे चाेलि फेर्न आउछु आमा याे समाजकाे बाेलि फेर्न आउछु आमा, दुख नै दुखले भरियकाे हजुरकाे मन रंगिन बनाउन हाेलि फेर्न आउछु आमा!!
birendraphadera
retweeted
🌹क्षेन्रि 💔बाबु 🌹
@PhaderaBirendra
over 9 years ago
गाउमा उकालि आरालि गरेकै हाे सक्दाे मायाले तिमिलाई भरेकै हाे अह कुनै पनि नाता गास्नु छैन मलाई हाे तिम्राे बिस्वासकाे सिर झरेकै हाे!!
birendraphadera
retweeted
🌹क्षेन्रि 💔बाबु 🌹
@PhaderaBirendra
over 9 years ago
खान बसेको बेला ४ ओटा रोटि बचे पनि आमा भन्छिन खाउ न बाबू मलाई २ ओटा रोटि ले पुग्छ हो त्यो पो माया हो जुन माया मा स्वार्थ हुदैन!!
#बास्तबिकता
Last Seen Users on Sotwe
Horny Girls Fun Videos
Seen from
Germany
❦
Seen from
United Kingdom
Ivan Bear
Seen from
Spain
محمود سنجل
Seen from
Bahrain
Melis🖤Rüzgar
Seen from
Netherlands
✩⋆˖ 🅜🅔🅖 ˖⋆✩
Seen from
United States
Bombamen
Seen from
Germany
Meeshell
Seen from
United States
SLIME OR DIE 🩸
Seen from
Saudi Arabia
أم صدر كبير وسكسي
Seen from
Egypt
Trends for you
1
Fox News
Under 10K tweets
2
Newsmax
Under 10K tweets
3
Belarus
Under 10K tweets
4
Destiny
Under 10K tweets
5
Daredevil
Under 10K tweets
6
Fifth Third Park
Under 10K tweets
7
Grok 4.7
Under 10K tweets
8
Marathon
Under 10K tweets
9
Trump TV
Under 10K tweets
10
Jalen Duren
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.7M followers
2
Barack Obama
@barackobama
119M followers
3
Cristiano Ronaldo
@cristiano
114.3M followers
4
Donald J. Trump
@realdonaldtrump
111.9M followers
5
Narendra Modi
@narendramodi
107.2M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.4M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90M followers
10
Taylor Swift
@taylorswift13
83.9M followers
11
Lady Gaga
@ladygaga
75.4M followers
12
Virat Kohli
@imvkohli
73.3M followers
13
Kim Kardashian
@kimkardashian
70.9M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
66.3M followers
16
Bill Gates
@billgates
65.1M followers
17
Selena Gomez
@selenagomez
63M followers
18
The Ellen Show
@theellenshow
62.3M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫