कङ्ग्रेस कुरा गर्न लायक देखिदैन ।
यमाले यति उदाङ्ग भो कि लाज पनि लजाउछ ।माओबादि आफ्नै भबिष्य सिला खोज्ला।
रा स पा भनम म भदा बडि केटाकेटि छ ।
कस्को भर मा यो देशमा सपना देखु म ।
देख्छु एउटा कुरा बारम्बार आखाँ चिम्लेर |
मात्रै तिम्रो अनुहार आखाँ चिम्लेर |
आफ्नै आमा सन्तान मारी झुन्निएर मरी सुन्छु,
लाग्छ, चलाउदै छ कोहि संसार आखाँ चिम्लेर |
कसैलाई गुमाउनुको पिडा कस्तो हुन्छ ,
काट्नु बेस्त सडक एकबार आखाँ चिम्लेर |