नेपालको ४२ औँ प्रधानमन्त्रीको रुपमा; नेपालकाे ईतिहासकै पहिलाे महिला प्रधानमन्त्री बन्नु भएकि सम्माननीय सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा शुभकामना छ ।
फेरी पनि भन्छु, र भनिनैरहन्छु - एम्बोस्ड नम्बरप्लेट देवनागरीमा हुनुपर्छ, जसरी बंगलादेशमा बांग्ला लिपीमा छ। डिजिटल टेक्नोलजी को युगमा अंग्रेजीमा उतार्न सकिने नम्बरप्लेट देवनागरीमा पनि सहजै सकिन्छ।