अर्जेंटीना, स्पेन र उरुग्वे जस्ता विश्वविजेता ले निर्धारित ९० मिनेट मा हराउन नसकेको काबो भार्डे एक विश्वविजेता सरह छाप छोडेर बिदा भयो।
जुन खेल खेल्यो अरु सबै कुरा गौण भए
वाह , वाह वाह CABO VERDE
@ujyeli_88 अत्यधिक सौन्दर्यमुखी क्रीडालाई नै सफलताको एकमात्र मापदण्ड ठान्नु विश्लेषणात्मक त्रुटि हुन सक्छ। पोर्चुगलले लयभन्दा परिणामलाई प्राथमिकता दिँदै विजय हासिल गरेको छ; अन्ततः इतिहासले शैली होइन, उपाधि स्मरण गर्छ।
@prabisha_ अत्यधिक सौन्दर्यमुखी क्रीडालाई नै सफलताको एकमात्र मापदण्ड ठान्नु विश्लेषणात्मक त्रुटि हुन सक्छ। पोर्चुगलले लयभन्दा परिणामलाई प्राथमिकता दिँदै विजय हासिल गरेको छ; अन्ततः इतिहासले शैली होइन, उपाधि स्मरण गर्छ।
@baabajee अत्यधिक सौन्दर्यमुखी क्रीडालाई नै सफलताको एकमात्र मापदण्ड ठान्नु विश्लेषणात्मक त्रुटि हुन सक्छ। पोर्चुगलले लयभन्दा परिणामलाई प्राथमिकता दिँदै विजय हासिल गरेको छ; अन्ततः इतिहासले शैली होइन, उपाधि स्मरण गर्छ।
https://t.co/hVr2BF5i6D
शब्दहरू केवल लेखिँदैनन्, तिनले सोच, अनुभव र जिम्मेवारी पनि बोकेका हुन्छन्।
आज यो लेख तपाईंहरूसँग साझा गर्दैछु। समय निकालेर पढिदिनुहोस् र आफ्नो विचार तथा सुझाव पनि अवश्य दिनुहोला। तपाईंहरूको प्रतिक्रिया नै अझ राम्रो लेख्न प्रेरणा बन्नेछ।
#DevchuliKhabar
@aviscaar अनि पधादिकारी चै सप्पै झोले भएसी सबैतिर टाङ अड्काउने मात्र हुन्छन अनि कासोरी सिस्टम बसोस त । राजनैतिक नियुक्ति कोटाको मुन्छे अनि । होलान त है गाठे तटस्थ पनि समाजमा । राम्रो कुराको समर्थन नगरेर देखम्ला हेरम्ला रे बाई 😂
@Ankalabaram89 अशक्त र बालबालिकालाई चै ध्यान दिए हुने हो तर अरु त सुकुम्बासीमै सुचना हुदा हुदा बस्ने ठाउँ भन्दै बस्ने हुकुमबासी धेर रैछन । नीति कानुन हेर्न थाल्दा त उहीँ पैलेको जस्तै होला भनेर यसो गर्याहो झै लाउछ मलाई ।