हरेक भुक्ने कुकुरलाई ढुङ्गा हान्न थाल्यो भने गन्तब्यमा कहिल्यै पुगिदैन,तेसैले चुपचाप आफ्नो बाटो हिड्नु पर्छ, रमिता हेर्ने हरु भु्किरहन्छन्। ❤️😊 #simplelifestyle#gentalman
जिन्दगी एउटा सुन्दर यात्रा हो, जहाँ हरेक दिन नयाँ अनुभव र नयाँ आशा लिएर आउँछ।
जे भयो, त्यसबाट सिक्दै; जे हुँदैछ, त्यसलाई स्वीकार्दै; र जे आउनेछ, त्यसको लागि मुस्कुराउँदै अघि बढौँ। ❤️✨