काठमाडौं महानगरपालिकामा घटना वा दुरघटना जे भयाे ठीक भयाे ! अब महानगरकाे क्रियाकलाप लयमा फर्कन सक्छ कि ? -- भन्ने लागेकाेछ । तपाईकाे विचार के हाे कृपया कमेन्टमा पाउँ !
नेपलभर मुलुकका शिक्षक आन्दाेलित छन् ! माग यसकारणले जायज हाे कि २०८० साल असाेमामा भएकाे सहमतिलाई सरकारले बेवास्ता गरेर ऐन सम्शाेधन विधेयक ल्याएकाे छैन ! संसद बन्द छ .. एसइइका बिद्यार्थीकाे कापी जाँच्नु पनि छ ! अब एकहप्ता भित्र निर्णय भएन भने यसले ठूलाे दुरघटना निम्त्याउन सक्छ !
कर्मचारीतन्त्रको भ्रष्टाचारलाई नियन्त्रण गर्ने राजनीतितन्त्र नै हो । राजनीतितन्त्रको भ्रष्टाचारलाई नियन्त्रण गर्ने जनता हुन् । जनता सचेत हुनुपर्दछ, अथवा नागरिक समाजले, चाहे कुनै संस्थामार्फत होस् वा कुनै रूपले, राजनीतिक भ्रष्टाचारको विरोध गर्नुपर्छ ।
तपाईंको देशले तपाईंको लागि के गर्न सक्छ भनेर नसोध्नुहोस् - तपाईं आफ्नो देशको लागि के गर्न सक्नुहुन्छ भनेर सोध्नुहोस्।" यो उद्धरणले नागरिक कर्तव्य, जिम्मेवारी, र राष्ट्रको ठूलो हितको लागि सामूहिक प्रयासको विचारलाई समेट्छ।
#जयदेश#nepal#नेपाली