यदि असली Gen G हो भने आगो लगाइएको सबै सरकारी भवन 1 years भित्र बनाउनुपर्छ र 6 महिना भित्र प्रत्येक्ष कार्यकारी प्रधानमन्त्री अनि बढ्दै बेरोजगारलाई न्यूनीकरण र आर्थिक तथा भौतिक पुर्वाधार निर्माण गर्नुपर्छ ।बिकासका लागि हामी नेपाली सबै एक हुनुपर्छ भ्रष्टाचार उन्मुलन गर्नुपर्छ ।