धारा ११४. अध्यादेश: संघीय संसद्को दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछ।
#नेपालको_संविधानको_व्यवस्था
HISTORIC!! 🇳🇵🥉
Congratulations to Palesha Goverdhan, for making history by winning a Bronze Medal for Nepal in the Paris 2024 Paralympics! 👏👏
#ParalympicGames
भुटानमा जस्तै नेपालमा पनि पर्यटकहरूलाई कमै भएपनि दिगो विकास शुल्क लगाउन सकियो भने तत्कालमा अलि नकारात्मक देखिए पनि दीर्घकालमा यसले गुणस्तरीय पर्यटकको आगमनलाई प्रोत्साहन गर्नेछ।
सर्वोच्च अदालतको आदेशानुसार निजामती सेवाका कर्मचारीहरूको तलब बृद्धि गर्दा परमादेशमा उल्लेखित मर्म र भावना अनुसार सबै निजामती कर्मचारीलाई न्याय हुने गरी गर्दा समग्र निजामती सेवाको नै मनोबल उच्च हुनेछ।