ऋषि धमलाकाे अन्तर्वार्तामा मेरो X र मलाई मिलाउदै,
ऋषि धमला:-
तपाईं प्रेमजीसंग हात मिलाउनुस् र प्रेमका देउतासँग माफी माग्नुस् ।
मेरी बाल्यकालकी प्रेमिका :- अहिले पर्दैन ।
म :- मिलाऊ न मिलाऊ, मा... ठूला कुरा गर्छ्याै ।
🤣🤣🤣 😜😜
युद्धमा उभिएको श्रीमान्
उनको छायाँ तस्बि��� सम्झेर
रोइरहेको हुनु पर्छ जोभान,
प्रेम, बैँस र विछोड
युद्धका घटहरु सम्झिँदा
यस्तो लागिरहेछ –
विश्व सुन्दरीभन्दा धेरै सुन्दर छन् बन्दुकहरु
तर धेरै कुरुप छन् युद्धहरु!
Cp......