गाेरीमाया मिडिया प्रालिद्वारा संचालित नागरिकहब डटकम र नेप्काे इन्टरटेन्मेन्ट प्रालिद्वारा संचालित नेप्काे मिडिया डटकमले संयुक्तरूपमा कार्यलय स्थापना गरेकाे छ सत्यतथ्य, खाेजमूलक, नागरिकहरूकाे अधिकारको निम्ति बुलन्द आवज उठाउने छ।
आजका आमाहरू पितृसत्ताको महाउत्पीडनबाट निर्मित महाउत्पीडितहरू हुन्, उत्पीडित आमाहरूको मुक्ति जरुरी छ । स्वतन्त्र आमाहरू जन्मिन आजका उत्पीडित आमाहरू जन्मिनुपर्ने पितृसत्ताको मृत्यु आवश्यक छ । https://t.co/MyWHJjYqas
सहकारी ठगी प्रकरण
काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा भन्छन्,: ‘त्यहाँ (रास्वपा) भित्र कोर टिम छ भित्र गएर काम गर्छ । डोर टिम ढोकामा बसेर ढाकछोप गर्छ । पुअर टिम छ जो देशभरी बसेर रास्वपा जिन्दावाद भनेर फेसबुकमा लेखिरहन्छ ।’