असली आई डिले फलो गर्नु होला , फलो गर्नेलाई फलो ब्याक दिने हो फलो ब्याक पाएर अनफलो गर्नेलाई सिधै ब्लक गर्ने हो , बायो पढेर मात्रै फलो गर्नु होला , धन्यवाद ।
पुरानाले गु खाए हामीले खान किन नपाउने भनेर घण्टेका नेताहरूले भने उनका भेडा भक्तहरूले गु खान पाउनु पर्छ भन्दै समर्थनमा सिंहदरबार नै जलाई दिन्छन अरु कुरा के गर्नु , भेडाहरु खोक्नु भन्दा पहिले भदौ २३ मात्रै हैन भदौ २४ पनि हेर्नू , फेरि आउँछन मलाई गाली गर्न संस्कार नभएका भेडाहरु ।
सुदन गुरुङको गृहमा पुन: आगमनले दुई कुरा प्रष्ट पार्यो -
१ - हामी नयाँ हौ भनेर आए पनि पुरानो पार्टीहरुकै बाटोमा ।
२ - बारबरा फाउन्डेसन कति शक्तिशाली रहेछ भनेर सुदनको पुन: आगमन नहुँदा सम्म गृह रिक्त राखियो , जय होस खराने ग्याङ र बारबरा फाउन्डेसन ।