नेपाली कृषकले महसुस गरिसक्नु भएको छ। के कारणले नेपाली तरकारीले बजार भाउ नपाएर कुहिएर फाल्नु पर्ने अबस्था बारे !!!
धन्यवाद, सम्माननीय प्रधानमन्त्री वालेन (@ShahBalen ) अर्थमन्त्री स्वर्णिम वाग्ले ( @SwarnimWagle ) ।
Canada just launched a new digital dollar called CADD! It started on May 4, 2026. This is a big deal for the crypto world.
A stablecoin means 1 CADD is always worth exactly $1 Canadian. The Alberta government officially allows it. Banks like National Bank and ATB supports it.
भारत सरकारले अधिकारी रुपमै नेपालले १०० भन्दा बढी सामान भित्र्याउँदा लाग्ने शुल्क विगत मै थियो भर्खर लागू गरेको विषयमा सकारात्मक रहेछ । र, कस्टम ड्यूटी विषयमा छलफल गर्ने योजना रहेछ ।
हामी, नेपाली भारतीय जति patriotic नभएकै हो त? सरकारले लागू गरेको कडाइ प्रति कति धेरै विमति?