बन्द कार्य���ालाको आज दोस्रो दिन पनि बिहान ७ बजे देखि नै दिनभरको लामो छलफल भयो । यो कार्यशालाले केन्द्रीय समितिलाई पार्टीको कार्यदिशाका लागि महत्वपूर्ण सुझाव दिएको छ । यो किसिमको छलफल पार्टीको लागि नयाँ भए पनि कार्यशाला उदाहरणीयरूपमा सफल भएको छ ।
यो कार्यशालामा सहभ��गी सबैलाई बधाई र धन्यवाद छ । विचार समुहमा रहेका साथीहरू शिशिर खनाल, तोसिमा कार्की, गणेश पराजुली, रमेश प्रसाई, पुकार बम, मेघ आले, भुमिनन्द बराल, कमल सुवेदी र जमुना शर्मालाई विशेष धन्यवाद छ ।
विचार समुहको सचिवका जिम्मेवारीको अवसर दिएर विश्वास गर्नु भएकोमा आभारी छु ।
हामी अरुको प्रगतिमा डाह गर्छौ त्यसैले आफ्नो प्रगती शून्य छ।
गुरु होस वा चेला, देवी होस वा देवा
राम्रो कुर अनुसरण गरौ,नराम्रा कुरा त्यागौ। अरुको चियोचर्चो धेरै नगरौ, आफ्नै दिमागमा हानी हुन्छ।
निराधार कुराहरुको प���ाडि लागेर सामाजिक संजालमा ओकेल्ने प्रबृत्तिको अन्त्य गरौं ।
६७ साउनमा आफै आयोजक बनियो १ महिने सत्संग राष्ट्रपतिबाटै उद्घाटन गरियो । गुरु बडा सुन्दर थिए, कपाल स्ट्रेटगर्न र श्रृङ्गार गर्न दैनिक पार्लर जाने रहेछन्, कथा सकिएसगै गुरुले घरबेटीकी छोरी उडाए, फेरि आेैरिका कान्डमा जेल परे, तीनै बिष्ने भाइ अहिले प्यार से बोलोनाको आयोजक रहेछन्।😅😅
बासँग कुरो भो ❤️ को बा भन्नोला ? नेताहरुका बा केपीबा पनि हुन सक्छन, फलफूलका बा अम्बा पनि हुन सक्छन, चाउचाउका बा रम्बा पनि हुन सक्छ्न, पोलहरुका बा खम्बा पनि हुन सक्छन ❤️ भलाकुसारी गज्जब भो 🙏💐