एक बारको को जिन्दगी हो, रमाईलो गर, केहि सही काम गर, कसैलाई सही बाटो लगाई देउ, कुनै एक जोडीलाई मिलाई देउ, एक या दुई बच्चा सके आफ्ना अर्का का जस्का भए पनि हुर्काउ या सहयोग गर, भिड या डिजास्टर मा हराएका केहि लाई उद्दार गर। पैसा भएमा केहि कस्ट कट गरेर च्यारीटी या मन्दिर मा डोनेट गर।

@i_isvara@chemjongd@iSDBR यो नेपालमा बलत्कारीको केश परेर हिडेको लोहनी हो सबैले याद गर्नु ।त्यसपछि देशबाट माओवादी बनेर बेलायतमा शरणार्थी बनेर भागेको हो ।
केपि ओलीले मध्यरातमा सामन्त गोयल भेट्नु र लुसुक्क दिल्ली गएर कुमार बेनले अजित दोभाल भेट्नुमा के फरक छ । मैले केही पनि फरक देखिन आखिर बिरालोले म्याउँ गरी त हाल्यो । ढोङ्गीहरु 😡
Nepal’s diplomacy of vibes finally meets reality https://t.co/TEPTPxI8Rx @AnupKaphle
राधिका दासी हून या अरु कोही, व्यक्तिगत तहमैं उत्रेर मिडियामा अनेक आरोप लगाउन यी एटेंसन सिकरलाई कस्ले अधिकार दियो? बिचारमा बिमती मेरो पनी छ, तर यो सब त गलत होइन र?