There are 117 households in Chhangru of Vyas and 75 households in Tinkar. The state government has released a budget of Rs. 4.5 million to transport food items there.
त्यहाँ खाद्य सामग्री ढुवानी गर्न प्रदेश सरकारले रु.४५ लाख बजेट निकासा गरेको छ। व्यासको छाङ्गरुमा ११७ घरधुरी र तिङ्करमा ७५ घरधुर���को बसोबास छ।
https://t.co/j1GVdb3rLP
Kalapani: Home Minister Ram Bahadur Thapa has promised to bring a special package for the citizens of the Nepal-India border area https://t.co/eBoD69yDmM
The recent tussle between China & India will only lead to excessive militarisation of South Asia. But can Nepal continue its relationship with Pakistan, Bangladesh, Sri Lanka, & China by sending its youth to war against them under the Indian army? @kpsharmaoli@NaSpokesperson
India imposed 2 blockades, usurped Maoist rebellion,exerts political interference,deploys tactics whenever Nepal gets close to China,promises developmental projects but keeps pending & expects Nepal to send youths to fight for its expansionist adventurism. https://t.co/dGeoIuZDZN
मैले सुगौली सन्धिमा नेपालले गुमाएको जमिन सुगौली सन्धिकारी पक्ष बेलायत नै यस क्षेत्रबाट विस्थापित भएपछि त्यो जमिन इन्डियाले कब्जा गर्नुभएन , फिर्ता गर्नुपर्छ भन्दैमा मलाई इन्डियाका लागि घातक र खतरा भन्नु बेलायती उपनिवेशबाट मुक्तिका लागि सङ्घर्ष गरेको इन्डियाका लागि शोभादायी होइन ।
लिम्पियाधुरा फेरि बिर्सेकै हो त हाम्ले? यसरी मुद्दालाई उचाल्ने बेलामा सबैमा शिखर पुर्याउने बेलामा कोहि नहुनु दुर्भाग्य हो ! लेखौँ, बोलौँ ! @PradeepgyawaliK मन्त्रीज्यू, नया�� केहि हुँदैछ कि? केहि नयाँ भए कि? हुँदैछन् कि?
https://t.co/gKVKn3uo1A
A commendable step!
डीएसपी धीरेन्द्र शाहको नेतृत्वमा सशस्त्र प्रहरीको टोली सोमवार साँझ छाङरु पुगेको हो।वैशाख ३१ गते बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छाङरुमा मन्त्रिपरिषद्को असार २९ गते बैठकले डीएसपीको कमाण्डमा गुल्म स्थापना गर्ने निर्णय गरेको थियो।
https://t.co/d3ytTgS5FM