@lendaai@baabajee@DhakalSaurav लेखेरै राख्नुस, यिनी लाल बाबू २.० बन्छन । भात पाक्यो कि नहि भनेर पुरै कसौंडी घुप्ट्याउनु पर्दैन, सीता छामेर थाहा हुन्छ ।
अरूले गरे — नातावाद, कृपावाद, #नेपोबेबी
आफूले गरे — “योगदानको कदर” ।
अरूले गरे — भागबन्डा
आफूले गरे — “जिम्मेवारी बाँडफाँड” |
अरूले गरे — “नुनको सोझो”, “सेटिंग”
आफूले गरे — “पारस्परिक सम्बन्ध” |
अरूले गरे — “जे कुरामा पनि विरोध”
आफूले गरे — “मिहीन/रचनात्मक ख़बरदारी” |
अनि प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन, खै प्रतिवेदन?
यो निर्णय साँच्चै कसको हो — निर्णय गर्नेको कि गराइनेको? लेनदेन के छ? sorry- पारस्परिक सम्बन्धमा के छ?
#PublishPratibedan
Its better time to rohit step down, let him lead ODl alone. Alike afg which could be next pak we should aimimg to be next srilanak not Bangla. Resuffle t20 and OD sqaud. Longer format is only way to develop skills. CAN should treat Jay Trophy and NPL equally.
@gbudhathoki दिपक खड्का ले आन्दोलन पछि देश छोडेर गएको त प्रमाण नै छ । नेपाल मा सार्वजनिक आज भए, के नौलो भयो । अब अनुसन्धान मा सघाएर आफ्नो हिस्सा को कसुर अनुसारको दण्ड भोग्नुपर्यो । बाकी जिवन कसरी बाच्ने त्यो त्यहा को मर्जी