हाम्राे फलाेअप @ukaalonews
"बालमन्दिर प्रकरणमा अघि बढ्यो अनुसन्धान"
नेपाल बाल संगठनको जग्गालगायत सम्पत्ति हिनामिना र त्यहाँ आश्रित बालबालिकालाई धर्मपुत्र–पुत्रीका नाममा बेचबिखन गरिएको प्रकरणमा सीआईबीले अनुसन्धान अघि बढाएको छ @bpanmol
https://t.co/DTlk50d1WI
फलोअप
बालमन्दिर प्रकरणमा अघि बढ्यो सीआईबी अनुसन्धान
नेपाल बाल संगठनको जग्गालगायत सम्पत्ति हिनामिना र त्यहाँ आश्रित बालबालिकालाई धर्मपुत्र–पुत्रीका नाममा बेचबिखन गरिएको प्रकरणमा सीआईबीले अनुसन्धान अघि बढाएको छ।
@bpanmol
https://t.co/tdXprFTfuA
प्रशान्तकिशोर ‘कन्सल्ट्यान्ट’ भूमिकामा रहेको चुनावी अभियानमा छोटो–मिठो–प्रभावशाली ‘क्याम्पेन’को रणनीति अपनाइएको थियो। मतदातालाई भावनात्मक रूपमा जोड्ने सन्देश प्रवाहमा केन्द्रित गरिएको थियो। ‘लेस इज मोर फिलसफी’लाई मूलमन्त्र बनाइएको थियो।
https://t.co/7eew8rcRJi
सीआईबीको पत्राचारपछि सीडीएससीले बैशाख ३ गते सीआईबीलाई पत्रमार्फत् नै जवाफ पठाएको थियो। सीडीएससीको सोही पत्रमा उल्लेखित विवरणले पनि सिटी होटल लिमिटेडले बदमासी गरेको देखाउँछ।
https://t.co/CDmUh0ydbY
लामाले हडपेको जग्गामा बोर्ड मात्र राख्ने कुरा भएपछि उनीहरूले बोर्ड मात्र राखेर कुनै अर्थ नहुने भन्दै हडपेको जग्गा खाली गराउन त्यहाँ निर्मित संरचना हटाउनुपर्ने उल्लेख गरेका थिए। तर त्यसमा नगर प्रमुख अधिकारीले चासो नै नदिएको एक कार्यपालिका सदस्यले बताए।
https://t.co/gZUIxe2mKE
ल्हारक्याल लामाको निजी निवासले हडपेको २ रोपनी सार्वजनिक जग्गा
अहिले नगरपालिकाले जमिन छुट्ट्याइसकेको दाबी गरे पनि त्यसमा निर्मित संरचना हटाउने काम अगाडि बढाएको छैन। नगरपालिकाले नै चासो नदेखाएपछि लामाले पनि त्यहाँका संरचना हटाएका छैनन्।
https://t.co/gZUIxe2mKE
पाँचतारे होटल ‘हायात सेन्ट्रिक’ सञ्चालन गरिरहेको सिटी होटल लिमिटेडले संस्थापक शेयरलाई ‘लक–इन’ अवधिअगावै साधारण शेयरमा बदलेर बिक्री गरेको खुलेको छ जसबाट सर्वसाधारण नराम्रोसँग ठगिएका छन्। @bpanmol
https://t.co/CDmUh0ydbY
सार्वजनिक जग्गा हडपेका लामाले त्यसलाई आफ्नो निवास क्षेत्रभित्र पारेर वरिपरि बलियो पर्खाल लगाएका छन्। अनौठो के भने, नगरपालिकाले त्यो जग्गा सार्वजनिक रहेको आफैले पुष्टि गरे पनि खाली गराउनेबारे भने कुनै चासो देखाएको छैन।
https://t.co/gZUIxe2mKE
सार्वजनिक सम्पत्ति हडप्ने पहुँचवालामाथि @ukaalonews काे निरन्तर निगरानी:
- ल्हारक्याल लामाले निजी निवास बनाउन हडपेको २ रोपनी सार्वजनिक जग्गा: खाली गर्न नगरपालिकाकै अनिच्छा @bpanmol https://t.co/1p2KHJT1es
#फलोअप
काठमाडौँको बुढानीलकण्ठमा पूर्वअर्थराज्यमन्त्री ल्हारक्याल लामाले २ रोपनी १ आना सार्वजनिक जग्गा हडपेर निजी निवास बनाएको नगरपालिकाले नै स्वीकारेको छ। तर त्यो जग्गा खाली गर्न उसकै अनिच्छा देखिन्छ।
@bpanmol
https://t.co/gZUIxe2mKE
सामाजिक सञ्जालमा भ्रम फैलाउने एक पात्रबारे @sagarb1996 ले तीन वर्षअघि नै यसरी लेखेका थिए। अहिले पनि यी पात्र त्यसैगरी भ्रम अनि घृणा र द्वेष फैलाइरहेछन्। अब त उनलाई अनुसरण गर्ने पनि अचाक्ली बढे।
From Archive: बेलगाम दुष्प्रचारक 👇https://t.co/sqk59zxWGc
यसपछि आक्रोशित दीपकले घरमै पुगेर शंकरको परिवारैलाई बर्बाद गरिदिने धम्की त दिए नै, स्रोतका अनुसार उनले बयानमा पनि सबै काम सुलभबाटै भएको बताएका छन्।
https://t.co/9keRIQvHcc
रास्वपा नेतृत्वको सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले २०४८ सालयता सार्वजनिक पदमा पुगेका पूर्वप्रधानमन्त्री र बहालवाला न्यायाधीशदेखि सेनालगायत सुरक्षा निकायका उच्च अधिकारी लगायतको सम्पत्ति छानबिन गर्ने कार्यादेश पाएको छ।
@bpanmol
https://t.co/SmrmjBEgLg
थुनाबाट उद्धारपछि साझेदारी, थुनाबाटै अन्त्य
दीपक–सुलभसँग मन्त्री, सचिवदेखि नियामक निकायका प्रमुख आदिको ‘वार्तास्थल’ हुनेगर्थ्यो हिल्टन। खिलाउने/पिलाउने त छँदैथियो, ती उच्चपदस्थलाई दीपकले मात्र होइन, सुलभले पनि डाँटिरहेका हुन्थे।
@mahatsujit
https://t.co/9keRIQvHcc
तत्कालीन सरकारले यसबारे निर्णय गरेपछि पूर्वआईजीपी फोरमले त्यसपछिका प्रधानमन्त्री पुष्पकमल दाहालदेखि शेरबहादुर देउवासम्मको ध्यानाकर्षण गराएको थियो।
https://t.co/AqAUBn8t4r
०७५ सालमा जतिबेला सरकारले प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय गरेको थियो, त्यो निर्णयको विरोधमा बहालवाला र पूर्वप्रहरी अधिकृतहरू मुखर भएर उभिएका थिए।
https://t.co/AqAUBn8t4r
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले करिब ८ वर्षअघि राष्ट्रपति कार्यालयलाई दिने निर्णय गरेको महाराजगञ्जस्थित प्रहरी प्रतिष्ठानको ११४ रोपनी जग्गा रास्वपा सरकारले प्रहरीमै फर्काउने निर्णय गरेको छ। @bpanmol
https://t.co/AqAUBn8t4r